सहिद र काठमान्डु

सहिद र काठमान्डु

अलिकति आशा र अलिकति मुस्कान अलिकति बालवयका यादहरूले सुन्दर देश, सुन्दरताकै अभिलासा सजाएर खाडीका भतभती पोल्ने बालुवाजस्तै मन सिंहदरबारमा गायब पारिएका विकासे बजेटलाई बाध्यता र विवशतालाई बटुकामा सँगालेर असीमित आकाङ्क्षा र जिजीविषाका साथ पर्खिरहेछन् काठमान्डुको सडकपेटीमा एकजना सहिद । सडकमा…

Read More
महासचिव विप्लवद्वारा सुदर्शनको स्वास्थ्यलाभको कामना

महासचिव विप्लवद्वारा सुदर्शनको स्वास्थ्यलाभको कामना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ को शिर्घ स्वास्थ्यलाभको कामना गरेका छन् । आइतबार बिहान नेता सुदर्शनसँग फोनमा कुरा गर्दै विप्लवले उहाँको स्वास्थ्यलाभको कामना गरेका हुन् । मुटुको समस्याका कारण सहिद…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त रुपमा वैठक सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त रुपमा वैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति अन्तगत तीनवटा सम्पर्क मञ्चको संयुक्त रुपमा वैठक सम्पन्न भएको छ । प्रतिबन्धपछि सिन्धुली-काठमाडौँ, खोटाङ-काठमाडौँ र सुनसरी-काठमाडौँ सम्पर्क मञ्चको पहिलो वैठक मञ्चको केन्द्रीय कार्यालय अनामनगरस्थित देबिनगरमा सम्पन्न भएको हो ।…

Read More
नेकपाद्वारा काठमाडौँको महानगरमा धान रोपाइँ सम्पन्न

नेकपाद्वारा काठमाडौँको महानगरमा धान रोपाइँ सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समिति अन्तरगत काठमाडौँ महानगर समितिले एकल महिलाको खेतबारीमा धान रोपाइँ सम्पन्न गरेको छ । आर्थिक अभाव र श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्दै आएका नेकपाका नेता कार्यकर्ताले एकल महिला भगवती कोइरालाको खेतबारीमा रोपाइँ गरेका हुन्…

Read More
नेकपा गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरे

नेकपा गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरे

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । शनिबार रेसुङ्गा नगरपालिका–१०, सिमिचौरका बेदुराम विकको परिवारलाई घरमै पुगेर नेकपाले राहत प्रदान गरेको हो । विकको परिवारलाई दैनिक अति आवश्यक पर्ने खाद्यन्य दाल, चामल, नुन, तेल…

Read More
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ : ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन खेलको २२ औं मिनेटमा एन्जल…

Read More
सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् सहिद पुत्र प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरा रङ्गशाला अगाडिबाट नेता बास्तोलालाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता…

Read More
नेकपाद्वारा रुपन्देहीमा स्कूलिङ कार्यक्रम सञ्चालन

नेकपाद्वारा रुपन्देहीमा स्कूलिङ कार्यक्रम सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरिय स्कूलिङ कार्यक्रमको उद्घाटन गरेको छ । शनिबार बुटवलमा कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कूलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक…

Read More
नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर नगर कमिटीले विपन्न परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरेको छ । तुलसीपुर उप-महानगरपालिका वडा नं. २ भमके (घोरबण्डा) निवासी अति विपन्न दलबहादुर गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरिएको हो ।…

Read More
नेकपा बाँकेद्वारा रक्तसञ्चार केन्द्र कोहलपुरमा रक्तदान

नेकपा बाँकेद्वारा रक्तसञ्चार केन्द्र कोहलपुरमा रक्तदान

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगञ्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसञ्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो । कोरोना महामारीपछि पछिल्लो समय केही दिन यता बाँके जिल्लामा भएको…

Read More