मुख्यमन्त्री कार्यालयअगाडि क्रान्तिकारीको प्रदर्शन

मुख्यमन्त्री कार्यालयअगाडि क्रान्तिकारीको प्रदर्शन

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले महँगी र कालोबजारीका विरुद्ध कैलालीको धनगढीस्थित मुख्यमन्त्रीको कार्यलयअगाडि प्रदर्शन गरेको छ । मुख्यमन्त्रीको कार्यालयअगाडि भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक सुवासकिरण जोशीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले सरकारकै संरक्षणमा महँगी र…

Read More
महासचिव विप्लवले सुदर्शनलाई अस्पतालमा भेटे

महासचिव विप्लवले सुदर्शनलाई अस्पतालमा भेटे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । मङ्गलबार सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा पुगेर महासचिव विप्लवले नेता सुदर्शनको स्वास्थ्य अवस्थामा जानकारी लिएका हुन् । भेटमा महासचिव…

Read More
अदालतले संसद्‌वादी राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदियो

अदालतले संसद्‌वादी राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदियो

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी ओली सरकारको पतन भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विकसित नयाँ परिस्थितिका बारेमा रातो खबरलाई विशेष अन्तर्वार्ता दिएका छन् । रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीलाई दिएको अन्तर्वार्तामा महासचिव विप्लवले अब नेपालमा संसदीय…

Read More
सरकारले सहमति कार्यान्वयन नगरे सङ्घर्ष : नेकपा

सरकारले सहमति कार्यान्वयन नगरे सङ्घर्ष : नेकपा

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज नयनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरिरहेको प्रस्ट पार्दै सहमतिप्रति सरकार इमानदार नभएमा पार्टी सङ्घर्षमा उत्रिने बताएका छन् । सङ्घर्षको परिणामको जिम्मेवार…

Read More
मुर्मुरिएका छन् मन्दराहरू !

मुर्मुरिएका छन् मन्दराहरू !

कोरोनाले के सिकाउँछ? एउटी मन्दरा बहुआयामिक यात्रा अनेक-अनेक जात्रा लाखौँलाखौँ छन् मन्दरा । रित्तो पेट र भरी मन आक्रोश र क्रन्दन आक्रान्त छ जीवन दमनमाथि दमन तर छैन निहुरिएको शिर हप्तौँ दिन भोकभोकै कहीँ त छन् कबाफ ठाँट, बाँट, रबाफ…

Read More
जनपत्रकार सङ्गठन, नेपालद्वारा थापाप्रति श्रद्धाञ्जली व्यक्त

जनपत्रकार सङ्गठन, नेपालद्वारा थापाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन, नेपालले राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश थापाको बुवा भिमबहादुर थापाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । जनपत्रकार सङ्गठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्माले सोमबार शोक वक्तव्यमार्फत बडिकेदार गाउँपालिका ५ डोटीका…

Read More
बाँकेमा शिक्षक महासङ्घको अन्तरक्रिया

बाँकेमा शिक्षक महासङ्घको अन्तरक्रिया

नेपालगन्ज : नेपाल शिक्षक महासङ्घले बाँकेमा आफ्ना मागबारे छलफल गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने, शिक्षा ऐनमा एकरूपता हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको महासङ्घले आफ्ना…

Read More
नेकपा दार्चुलाद्वारा ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन

नेकपा दार्चुलाद्वारा ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन

लेकम : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन गरेको छ । लेकम गाउँपालिकामा सोमबार उक्त अभियानको उद्घाटन गरिएको हो । जनसम्बन्धलाई सुदृढ र सङ्गठनलाई बिस्तार गर्दै क्रन्तिकारी पार्टी निर्माणको उद्देश्यसहित अभियानको नेतृत्व जिल्ला सेक्रेटरी भरत मल्ल ‘सुवास’ ले…

Read More
नेकपाद्वारा रुपन्देहीमा जिल्ला स्तरीय स्कूलिङ सञ्चालन

नेकपाद्वारा रुपन्देहीमा जिल्ला स्तरीय स्कूलिङ सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरीय स्कूलिङ कार्यक्रमको उद्घाटन गरेको छ । शनिबार बुटवलमा कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कूलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक…

Read More
सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे प्रतिरोध गछौँ : जुझारु

सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे प्रतिरोध गछौँ : जुझारु

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची–कपिलवस्तु जिल्ला इन्चार्ज पदम केसी ‘जुझारु’ ले वर्तमान सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् । उनले वार्ता भएको लामो समय बितिसक्दा पनि आफ्ना नेता–कार्यकर्तालाई रिहाई नगर्नु दुःखद भएको बताउँदै सहमति…

Read More