माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

कालिकोट: आज २५ औं महिला प्रतिरोध दिवस कालिकोट जिल्लाको माल्कोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक भव्य जनसभा कार्यक्रमको आयोजना गरी प्रतिरोध दिवस मनाएको छ । जनसभामा नेकपाका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले प्रतिरोध आन्दोलनमा सहभागी घाइते महिला…

Read More
नेकपा उदयपुरको जिल्ला बैठक सम्पन्न

नेकपा उदयपुरको जिल्ला बैठक सम्पन्न

उदयपुर: नेपाल कम्युनिष्ट पार्टी उदयपुरको बैठक सम्पन्न भएको छ । पार्टीले उक्त बैठकबाट १२ औं केन्द्रीय समितिकाे निर्यण जिल्लामा दृढतापूर्वक कार्यान्वयन गर्ने निर्यण समेत गरेको छ । साथै राष्ट्रघाती एमसीसी विरुद्ध जनसंघर्ष संचालन गर्ने निर्णय गरेको छ । उक्त बैठक…

Read More
गिरफ्तारीको रात र कठोर यातना

गिरफ्तारीको रात र कठोर यातना

२०७६ असोज ६ गते राजनीतिक जीवनमा प्रायः दैनिक गरिने पार्टीका राजनीतिक तथा सङ्गठनात्मक कामहरूको सिलसिलामा २०७६ साल असोज ६ गते बिहान ११ः०० बजेतिर सेल्टरबाट निस्किएँ । बानेश्वरमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम भएकाले विद्यार्थी बाबु शेरबहादुर बटाला र म त्यतातिर लाग्यौँ…

Read More
धरापको बीचैबीच जीवन

धरापको बीचैबीच जीवन

कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) महामारीका कारण देशमा सरकारले बन्दाबन्दी घोषणा गर्ने निश्चित भएपछि सहरमा बस्नुभन्दा गाउँमा उपयुक्त होला भनेर चैत ८ गते भोजाड, भरतपुरबाट पहाडतिर लागेँ । लोथर बजार नपुग्दै माथि उकालो बाटो हुँदै बजारकै साथी ऋषि सुवेदीसहित लोथरतिर…

Read More
अखिल (क्रान्तिकारी ) उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निशान कट्वाल

अखिल (क्रान्तिकारी ) उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निशान कट्वाल

उदयपुर: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले निशान कट्वालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि हाम्रो आन्दोलन, सुदृढ र जुझारु संगठन निर्माणका…

Read More
कास्कीमा महङ्गी र मुल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

कास्कीमा महङ्गी र मुल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी कास्कीले महङ्गी र मुल्यवृद्धि विरुद्ध पोखरामा ¥याली सहित प्रदर्शन गरेको छ । सरकारले पटकपटक पेट्रोलियम पदार्थ तथा खाद्यान्न र यातायत क्षेत्रमा मुल्यवृद्धि गरेपछि पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै नेकपा कास्कीले विरोध प्रदर्शन गरेको हो । पोखराको सृजनाचोकबाट…

Read More
रूपन्देहीमा नेकपाद्वारा ३३ औं ऐतिहासिक जनआन्दोलन दिवस सम्पन्न

रूपन्देहीमा नेकपाद्वारा ३३ औं ऐतिहासिक जनआन्दोलन दिवस सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले ३३ औं ऐतिहासिक जनआन्दोलन दिवस भव्य रुपले सम्पन्न गरेको छ । रुपन्देहीको मुर्गिया दुर्गामन्दिर चोकबाट सुरु भएको ¥याली नयाँ बजार विद्युत अफिस हुँदै मलमलाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य…

Read More
पार्टी निर्णयविरुद्ध कोही पनि जान मिल्दैन : सुदर्शन

पार्टी निर्णयविरुद्ध कोही पनि जान मिल्दैन : सुदर्शन

भँगेरी (रामेछाप) : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टीको १२ औँ बैठकले चुनावमा नजाने निर्णय गरे पनि कोही चुनावमा गएमा त्यो पार्टीको निर्णयविपरीत कार्य हुने बताएका छन् । ३३ औँ जनआन्दोलन दिवसका अवसरमा प्रथम विद्यार्थी…

Read More
निर्वाचनप्रक्रिया बुझ्न नेकपा प्रवक्ता प्रकाण्ड निर्वाचन आयोगमा

निर्वाचनप्रक्रिया बुझ्न नेकपा प्रवक्ता प्रकाण्ड निर्वाचन आयोगमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्ड निर्वाचनप्रक्रियालगायत विविध विषयमा छलफल गर्न निर्वाचन आयोगमा गएको पुष्टि गरेको छ । नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार प्रवक्ता प्रकाण्ड बिहीबार निर्वाचन आयोगमा निर्वाचनको प्रक्रिया बुझ्न र त्यस विषयमा छलफल गर्न गएको पुष्टि…

Read More
जनआन्दोलन दिवसकाे अवसरमा झापामा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन 

जनआन्दोलन दिवसकाे अवसरमा झापामा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन 

झापा: नेपाल कम्युनिस्ट पार्टी झापाले ३३ औँ जनआन्दोलन दिवसका अवसरमा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेको छ । आज जिल्लाकाे मेचिनगर स्थित वडा नम्बर छ काकडभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला नेताहरूले सम्बोधन गर्दै चर्को मूल्यवृद्धिका विरुद्ध विरोध गरेका थिए। उक्त…

Read More