दलाल संसदीय व्यवस्थालाई हाम्रो पार्टीले कहिल्यै पनि स्वीकार गर्ने छैन : विप्लव

दलाल संसदीय व्यवस्थालाई हाम्रो पार्टीले कहिल्यै पनि स्वीकार गर्ने छैन : विप्लव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले यो दलाल पुजीवादी संसदीय व्यवस्थालाई आफ्नो पार्टीले कहिल्यै पनि स्वीकार नगर्ने बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल संसदीय व्यवस्था अन्त्य नभएसम्म नेपाली…

Read More
नेकपा पाल्पाको बैठक सम्पन्न, राष्ट्रघाती एमसीसीविरुद्ध जनसंघर्ष संचालन गर्ने 

नेकपा पाल्पाको बैठक सम्पन्न, राष्ट्रघाती एमसीसीविरुद्ध जनसंघर्ष संचालन गर्ने 

नेपाल कम्युनिष्ट पार्टिकाे पाल्पाको बैठक सम्पन्न भएको छ । पार्टीले उक्त बैठकबाट १२ औँ केन्द्रीय समितिकाे निर्णय जिल्लामा दृढता पुर्वक कार्यवन्यन गर्ने निर्णय समेत गरेको छ । साथै राष्ट्रघाती एमसीसीविरुद्ध जनसंघर्ष संचालन गर्ने समेत निर्णय गरेको छ । उक्त बैठकले…

Read More
दलाल संसदीय व्यवस्थाको विकृतिको भण्डाफोर गर्दै एमसीसी विरोधीलाई सहयोग गर्छाैं: विप्लव

दलाल संसदीय व्यवस्थाको विकृतिको भण्डाफोर गर्दै एमसीसी विरोधीलाई सहयोग गर्छाैं: विप्लव

बुटवल: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार युवा संगठन नेपालको केन्द्रीय समितिको बैठकका सन्दर्भमा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समिति र रूपन्देहीका जिल्ला स्तरका कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । सम्बोधन गर्दै उनले एमसीसीले नेपाललाई नवउपनिवेशतर्फ धकेल्न खोजेको भन्दै साम्राज्यवाद कुनै…

Read More
अखिल (क्रान्तिकारी) उदयपुरको १३ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा दिप प्रज्वलन

अखिल (क्रान्तिकारी) उदयपुरको १३ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा दिप प्रज्वलन

उदयपुर: अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति उदयपुरको आयोजनामा ३२ औं जनआन्दोलन दिवस तथा अनेरास्ववियुको १३ औँ जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रम सदरमुकाम गाईघाटको मेनचोकमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर र ओखलढुंगा जिल्ला इन्चार्ज…

Read More
सुर्खेतमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

सुर्खेतमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बुधबार वीरेन्द्रनगरमा जिल्लास्तरीय संयुक्त राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षणका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इन्चार्ज एटम बीसीले संसद्वादी दलाल नेता र व्यवस्थाले साम्राज्यवादको हदैसम्मको दलाली गर्दै महँगी, कालोबजारी, भ्रष्टाचार, कमिसन, व्यापारघाटा,…

Read More
नेकपा धादिङको चौथो पूर्ण बैठक सम्पन्न

नेकपा धादिङको चौथो पूर्ण बैठक सम्पन्न

धादिङ : नेपाल कम्युनिस्टल पार्टी धादिङको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम धादिङवेशीस्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा बसेको बैठक जिल्ला पार्टी सेक्रेटरी सुमनको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आदर्शको प्रमुख आतिथ्यता…

Read More
नेकपा दाङको सातौँ पूर्ण बैठक सम्पन्न

नेकपा दाङको सातौँ पूर्ण बैठक सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी दाङको सातौँ पूर्ण बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । नेकपाको सातौँ पूर्ण बैठकमा नेता–कार्यकर्ताहरूले राजनीतिक छलफल मात्रै गरेका छैनन् बरू प्रत्येक नेता–कार्यकर्ताहरू श्रममा जोडिएर नयाँ सन्देश दिएका छन् । चैत्र २२ र २३ गते…

Read More
प्रिय रातो झन्डा !

प्रिय रातो झन्डा !

सहिदको रगतले लतपतिएको गरिब, किसान र मजदुरका गहनास्वरूप हँसिया–हथौडा अङ्कित वैज्ञानिक समाजवाद र साम्यवादको रातो झन्डालाई झुकाउनु हुँदैन प्रिय रातो झन्डा तिमी झुकेको सुहाउँदै–सुहाउँदैन । मालेमावादको सिद्धान्त र रातो झन्डालाई पनि बलियोसँग पकड्नुपर्छ । आदरणीय नेतृत्व माक्र्सवादसँग हड्बडाउनुभएको भए माक्र्सवाद…

Read More
फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यासको मूल्य १६०० पुग्यो

फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यासको मूल्य १६०० पुग्यो

काठमाडौं: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६०…

Read More