नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

प्रतिक्रियावादीहरू नसकिउन्जेल सच्चिँदैनन् भनेर महान् माओले उसै भन्नुभएको होइन । हतियारको बलमा टिकेको प्रतिक्रियावादी (विशेषतः हालको संसद्वादी–पुँजीवादी शक्ति) लाई बलले नै परास्त गर्न सकिन्छ भनेर नै संसारमा उत्पीडित वर्गले वर्गसङ्घर्ष जारी राखेको छ । नेपालमा पनि निरन्तर विभिन्न स्वरूप र…

Read More
नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी टोलीबीच मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । तीन बुँदे सहमति कार्यान्वयनका विषयमा भएको उक्त भेटवार्तामा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री…

Read More
उदयपुरमा बिहान ट्युसन पढ्न गएकी किशोरीको हत्या

उदयपुरमा बिहान ट्युसन पढ्न गएकी किशोरीको हत्या

उदयपुर: ट्युसन पढ्न हिँडेकी एक छात्राको मंगलबार उदयपुरमा हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका–३ बुद्धचौककी १५ वर्षीया छात्रा कविता सुनुवारको शरीरमा चोटपटकसहित मङ्गलबार बिहान शव भेटिएको स्थानीयबासिले बताएका छ्न् । एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै…

Read More
एमालेसँग चुनावी तालमेलबारे छलफल भएको कुरा भ्रामक : नेकपा

एमालेसँग चुनावी तालमेलबारे छलफल भएको कुरा भ्रामक : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले प्रेस नोट जारी गर्दै सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच भएको छलफल चुनावका विषयमा नभएर अन्य राजनीतिक विषयमा भएको प्रस्ट पारेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव असलले मङ्गलबार जारी गरेको प्रेस नोटमा…

Read More
तीन लाल बस्तीको नयाँ सन्देश

तीन लाल बस्तीको नयाँ सन्देश

नियात्रा ‘पुरानोको ध्वंस र नयाँको निर्माण’ महान् जनयुद्धको उद्देश्य हो । जनयुद्धले पुरानो रूढिवादी एवम् परम्परागत संस्कृतिको विस्थापन मात्र गरेन, नयाँ संस्कृतिको बीजरोपण एवम् स्थापना पनि गरेको छ । सामाजिक रूपान्तरण र प्रबुद्ध समाज निर्माणको आधारशिला पनि जनयुद्धले निर्माण गरेको…

Read More
नेकपाका युवाहरूले ललित गुप्ताद्वारा थुनिएका एक परिवारको उद्दार गरे

नेकपाका युवाहरूले ललित गुप्ताद्वारा थुनिएका एक परिवारको उद्दार गरे

तुलसीपुर : दाङमा ऋण नतिरेपछि थुनिएका एक परिवारको उद्दार गरिएको छ । जिल्लाको तुलसीपुर उप–महानगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक ललित गुप्ताद्वारा थुनिएका उनकै पसलका कामदार सन्तुको परिवारलाई उद्दार गरिएको हो ।…

Read More
२४ गते महासचिव विप्लवले चितवनमा सम्बोधन गर्ने

२४ गते महासचिव विप्लवले चितवनमा सम्बोधन गर्ने

काठमाडौँ : नेकपाका महासचिव विप्लवले यही २४ गते जनआन्दोलन दिवसका दिन चितवनको भरतपुरस्थित चौबीसकोठीमा भ्रष्टाचार, राष्ट्रघात, महँगी र एमसीसीविरुद्ध सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार महासचिव विप्लवले सम्बोधन गर्ने सभामा सहभागिताका लागि नेकपा चितवनले आह्वान पनि…

Read More
नेकपा सङ्खुवासभाका नेता कोइराला गिरफ्तार

नेकपा सङ्खुवासभाका नेता कोइराला गिरफ्तार

काठमाडौँ : काङ्ग्रेस, माओवादी केन्द्र, एस र जसपाको गठबन्धन सरकार नेकपाका नेता–कार्यकर्तालाई आतङ्कित बनाएर नाङ्लो ठटाउँदै हात्ती तर्साउने दुःस्वप्न देख्न थालेको छ । प्रहरीले आजै नेकपा सङ्खुवासभा विशेष जिल्ला समिति सदस्य पुष्प कोइरालालाई इलामबाट गिरफ्तार गरेको छ । सरकारले नेकपाका…

Read More
नेकपा नेता राईको घरमा एकैसाथ २–२ वटा पक्राउ पुर्जी

नेकपा नेता राईको घरमा एकैसाथ २–२ वटा पक्राउ पुर्जी

काठमाडौँ : नेकपासँग तीनुबँदे सहमति गरेको १३ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन गर्नु त कता हो कता, उल्टै नेकपा नेताका घरमा पक्राउ पुर्जी जारी गर्दै सरकारले सहमति कार्यान्वयन गर्न चरम उदासीनता मात्र देखाएको छैन, नेकपालाई जिस्क्याएको अनुभूति गरिएको छ ।…

Read More
पार्टीको नीतिविपरीत काम गर्ने राम सेढाईं नेकपाबाट निष्कासित

पार्टीको नीतिविपरीत काम गर्ने राम सेढाईं नेकपाबाट निष्कासित

चितवन : नेकपा चितवनले पार्टीका जिल्ला सदस्य राम सेढाईंलाई पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको छ । पार्टी जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी सेढाईंले पार्टी नीतिविपरीत काम गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।…

Read More