अदालतको आदेशले तिरुवा रिहा

अदालतको आदेशले तिरुवा रिहा

जेठ १८, काठमाडौंः २५ दिन अघि ललितपुर प्रहरीद्वारा अपहरण तथा शरिर बन्धक मुद्दा लगाएर थुनिएका युवा रामबहादुर तिरुवा बिहिबार ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका छन् । तिरुवाकोे पक्षबाट अधिवक्ताहरु कपिल पोखरेल, पुण्यप्रसाद खतिवडा, खिमानन्द अधिकारी, जिल्ला अदालत ललितपुर बारका…

Read More
युवा नेता रिहा भए

युवा नेता रिहा भए

काठमाडौंः जेठ १८, नेपाल कम्युनिस्ट पार्टी, ललितपुरका युवा नेता सुरेश लामा भर्खरै सर्वाेच्चको आदेशमा रिहा भएका छन् । सर्वाेच्चका माननीय न्यायाधिसद्धय गोपाल पराजुली र देवेन्द्र गोपाल श्रेष्ठको सयुक्त इजलाशले बन्दी सुरेश लामाको तर्फबाट निजका आफन्त सुशिल आचार्यद्वारा प्रस्तुत बन्दी प्रत्यिक्षिकरण…

Read More
नेता सागर छुटे

नेता सागर छुटे

नुवाकोटः जेठ १८, नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सागर तिमल्सीना एकमहिनाको प्रहरी हिरासदबाट बुधबार रीहा हुनु भएको छ । तिमल्सीनालाई बैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको थियो । नुवाकोटको सेराफाँट नजिकबाट हिँडिरहेको अवस्थामा उहाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Read More
माके राजनीतिको दिवालीया र उपलब्धीको दिग्भ्रम : समीर यात्री

माके राजनीतिको दिवालीया र उपलब्धीको दिग्भ्रम : समीर यात्री

समीर यात्री आज बडो तामझामकासाथ चुनाव गराइदै छ । क्रान्तिकारी संघर्षद्धारा विस्थापित हुन पुगेका स्थानिय निकाय पुनःस्थापित गर्ने उद्धेश्यले स्थानिय निकायको निर्वाचन गराइदैछ भने प्रादेशिक र केन्द्रीय तहको संसदीय निर्वाचन पनि यसै श्रृंखला अन्तर्गत सम्पन्न गर्नुपर्ने संवैधानिक वाध्यता संसदवादीहरु सामु…

Read More
रिहा हुनसाथ गिरफ्तार

रिहा हुनसाथ गिरफ्तार

काठमाडौंः जेठ १७, धादिङमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रिहाई भएको मिनेटभरमा प्रहरीले पुनः गिरफ्तार गरेको छ । वैशाख २२ गते बेलुका मलेखुबाट ताल्ती हिडेका १२ जनालाई गुम्बा डाँडाबाट गिरफ्तारमा परेका थिए । उनीहरु प्रत्येकलाई एक–एक हजार धरौटीमा मंगलबार जिल्ला प्रशासन…

Read More

निर्वाचनबारे नेकपाको समीक्षा

  पहिलो चरणको स्थानीय तहको निर्वाचन घोषणालगत्तै उपत्यकामा ललितपुरका सुरेश लामाबाट शुरुभएको गैरन्यायिक गिरफ्तारी चुनाव अन्त्यसम्म पुग्दा २६ जनालाई गिरफ्तार गरिएका थिए । जसमध्ये २१ जना नेपाल कम्युनिस्ट पार्टीकका नेता–कार्यकर्ता र ५ जना कुनै दल वा समूहसंग सम्बन्ध नभएका जनता…

Read More
स्रष्टा, सिर्जना र प्रतिरोधका स्वरहरू : खेम थपलिया

स्रष्टा, सिर्जना र प्रतिरोधका स्वरहरू : खेम थपलिया

नेपालका जनपक्षीय स्रष्टाहरू सुन्दर सपनाका निम्ति संसदीय दलाल पुँजीवादविरुद्ध सङ्घर्ष गरिरहेका छन् । संसारभर सपनाकै लागि असली सर्जकले प्रतिरोध गर्दै आएका छन् । स्रष्टा स्वप्न–हन्ताका विरुद्ध जाइलाग्छ । कवि पास सुन्दर सपनाका लागि लड्नुभयो । कवि इच्छुकले पनि सुन्दर सपनाका…

Read More
मेरो अनुभुतिमा थबाङ थात्रा : झनक श्रेष्ठ

मेरो अनुभुतिमा थबाङ थात्रा : झनक श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २२ औं जनयुद्धको अवसरमा ८ औं महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको मुटु खुलामञ्चमा गरेको थियो । बन्द सत्रको लागी थवाङ जानुपर्ने थियो । सो कम्युन बस्तीमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नै लगानीमा बनाएको सहिद स्मृति भवनमा पार्टीको…

Read More
मलाई मानसिक यातना दिइयो : नारायण महर्जन, केन्द्रीय सदस्य, नेकपा

मलाई मानसिक यातना दिइयो : नारायण महर्जन, केन्द्रीय सदस्य, नेकपा

(नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता नारायण महर्जनलाई निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २१ गते काठमाडौंबाट प्रक्राउ गरि आइतबार प्रहरी रिहा  गरिएको छ । उनै नेता महर्जनसंग गरिएको कुराकानीको संपादीत अंश) »» तपाई कहाँबाट, कसरी गिरफ्तार हुनुभएको थियो ? मलाई…

Read More

चितावनमा सिरहा काण्ड दोहोरिने

चितवनः जेठ १५, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले सोमबार विहान मतपत्र च्यातेपछि त्यसको विरोधमा नेकपा (एमाले) चितवनले सोमबार अपरान्ह १ बजे भरतपुरस्थित ब्यस्त चोक चौविसकोठीमा जनसभा गर्दैछ । अहिले चितवनमा सिरहा काण्ड दोहोरिएको चर्चा सनसनीपूर्ण भएको छ । संविधानसभा भाग–२,…

Read More