सन्देश जेल चलान/नारायण रिहा

सन्देश जेल चलान/नारायण रिहा

काठमाडौंः जेठ १५, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, हरिकृष्ण घिमिरे, जागिर खान र गणेश विश्वकर्मालाई सिन्धुली जेल चलान गरेको छ । सिन्धुली प्रहरी हिरासतमा रहेकामध्ये डोरबहादुर राईलाई रामेछाप प्रहरी हिरासत चलान गरिएको छ ।…

Read More
माओवादी केन्द्रद्वारा मतपत्र च्यातियो

माओवादी केन्द्रद्वारा मतपत्र च्यातियो

रातोखबर संवाददाता/चितवनः जेठ १५, आफ्नो उम्मेदवारले हार्ने भएपछि नेकपा (माओवादी केन्द्र)का दुई कार्यकर्ताले सोमबार विहान गन्दै गरेका केही मतपत्र च्यातेका छन् । भरतपुर कब्बड हलमा मतपत्र गणना भइरहेको बेला माओवादी केन्द्रका कार्यकर्ताहरु मधु न्यौपाने (रामनगर) र माआवादी केन्द्रका केन्द्रीय सदस्य…

Read More
धादिङमा बस दुर्घटना 

धादिङमा बस दुर्घटना 

धादिङः जेठ १४, धादिङको गोलाभञ्याङस्थित भकारेमा बस सडकमा रोकेर राख्दा ब्रेक फेल भएर दुर्घटना भएको छ । बस दुर्घटनामा परि ६ जनाको मृत्यू दर्जनौं घाइते भएका छन् । धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको…

Read More
चट्याङ कसरी पर्छ ?

चट्याङ कसरी पर्छ ?

मनसुन सुरु हुँदैछ । पूर्वमनसुन सुरु भइसकेको छ । त्यसैले आकाशमा गड्याङगुडुङ गरेको सुनिन थालेको छ । त्यसो हुँदा आकाशमा आगोको झिल्काजस्तै लामो प्रकाश देखिन्छ । त्यो विशेष प्रकारको विद्युतीय प्रवाह हो । त्यो समयमा जमिनसम्म नै प्रवाहित हुन्छ ।…

Read More
स्थानीय चुनाव खारेजीको सान्दर्भिकता : गुणराज लोहनी

स्थानीय चुनाव खारेजीको सान्दर्भिकता : गुणराज लोहनी

गुणराज लोहनी नेपाली काङ्ग्रेस–माओवादी केन्द्र, एमाले–माओवादी केन्द्र, एमाले–राप्रपा, काङ्ग्रेस–माओवादी केन्द्र–राप्रपाका बीचमा चुनावी तालमेल र एकता भएका छन् । गएको संविधानसभाको चुनावबाट ठूला बनेका मुख्य चारवटा पार्टीहरूका बीचमा चुनावी तालमेल र एकता हुनुले नेपालमा परम्परागत संसदीय व्यवस्थाभन्दा पनि विकृत र छाडा…

Read More
नेकपाका तीन कार्यकर्ता गिरफ्तार

नेकपाका तीन कार्यकर्ता गिरफ्तार

रातोखबर संवाददाता/रौतहटः जेठ १४, नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता रौतहटबाट आइतबार विहान गिरफ्तार भएका छन् । पक्राउ गरिएकाहरुमा होमप्रशाद गौतम, विशाल लामा र भुपाल राई रहेका छन् । सो अन्यायपूर्ण गिरफ्तारीको नेकपाका रौतहट इन्चार्ज विजयलाल सिंहले निन्दा गर्दै रिहाईको…

Read More
संवाद डबलीमा इच्छुकको सम्झना

संवाद डबलीमा इच्छुकको सम्झना

काठमाडौंः जेठ १३, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, केन्द्रिय समितिको आयोजनामा १५ औं कृष्णसेन इच्छुक स्मृति दिवश सम्पन्न भएको छ । राजधानीको, अनामनगरस्थित संवाद डबलीमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर हुनुहुन्थ्यो । नेकपाका नेता अनिल…

Read More
रिहा हुनासाथ पुनः पक्राउ

रिहा हुनासाथ पुनः पक्राउ

काठमाडौंः जेठ १३, चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न समयमा चितवनबाट गिरफ्तार नेकपाका ५ जना स्थानीय नेताहरु रिहा गर्नासाथ विना कारण शुक्रबार पुनः पक्राउ गरिएका छन् । पक्राउ पर्नेहरुमा विराट रुम्बा, रघुवीर शर्मा, पुरन राई, रोशन कार्की र शंकर…

Read More
हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली

काठमाडौंः जेठ १३, ई–रातो खबर परिवारले कृष्ण सेन ‘ईच्छुक’प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । ई–रातो खबरका निर्देशक तथा ई–रातो खबर परिवारले आज सो कुरा बताएका छन् । उहाँले देखाउँनु भएको बाटोमा क्रन्तिकारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नु पर्ने बेला…

Read More
कमरेड कृष्ण सेन, स्मृति र आदर्श

कमरेड कृष्ण सेन, स्मृति र आदर्श

स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराइमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु । कति अजीव…

Read More