हार्दिक श्रद्धान्जली

krishna sen ichchhuk

काठमाडौंः जेठ १३, ई–रातो खबर परिवारले कृष्ण सेन ‘ईच्छुक’प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । ई–रातो खबरका निर्देशक तथा ई–रातो खबर परिवारले आज सो कुरा बताएका छन् । उहाँले देखाउँनु भएको बाटोमा क्रन्तिकारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नु पर्ने बेला आएको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :