नेकपाका तीन कार्यकर्ता गिरफ्तार

Rautahat_district_location
रातोखबर संवाददाता/रौतहटः जेठ १४, नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता रौतहटबाट आइतबार विहान गिरफ्तार भएका छन् । पक्राउ गरिएकाहरुमा होमप्रशाद गौतम, विशाल लामा र भुपाल राई रहेका छन् । सो अन्यायपूर्ण गिरफ्तारीको नेकपाका रौतहट इन्चार्ज विजयलाल सिंहले निन्दा गर्दै रिहाईको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :