धादिङमा बस दुर्घटना 

Dhading-

धादिङः जेठ १४, धादिङको गोलाभञ्याङस्थित भकारेमा बस सडकमा रोकेर राख्दा ब्रेक फेल भएर दुर्घटना भएको छ । बस दुर्घटनामा परि ६ जनाको मृत्यू दर्जनौं घाइते भएका छन् । धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो । मृत्यू हुनेको पुष्टि हुन सकेको छैन भने घाइतेहरुलाई उपचारको लागि काठमाडौं ल्याउदै गरेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :