नेकपाका नेताहरु रिहा भए

नेकपाका नेताहरु रिहा भए

काठमाडौं/जेठ २१, नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा कांस्की जिल्ला सेक्रेटरी नन्दलाल तिवारी ‘जगन’, उपत्यका ब्युरो सदस्य सुदर्शन मंगोल, मजदुर नेता एलवी बुढाथोकी, रामचन्द्र गौतम, टेक प्रधान, भुवन के.सी.,टिकाराम चौधरी, चरित्र मगर आइतबार रिहा भएका छन् । उनीहरुलाई घरमा…

Read More
चितवनमा प्रदर्शन

चितवनमा प्रदर्शन

चितवनः जेठ २१, चितवनमा मतगणना क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पूनः १९ नं. वडामा निर्वाचन गर्ने निर्णयको विरुद्ध नेकपा (एमाले)ले आइतबार विरोध ¥याली निकालिएको छ । नेकपा (एमाले) चितवनका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको नेतृत्वको मोटरसाइकिल जुलुश चौबिसकोठीबाट निकालिएको विरोध ¥याली…

Read More
स्काभेटरमा आगजानी

स्काभेटरमा आगजानी

रौतहट/जेठ २१, रौतहटको चन्द्रनिगाहापुरको गैडाटारमा पप्पु कन्ट्रकसन र शिवसंकर कन्ट्क्सनको स्काभेटर अज्ञात समुहले शनिबार राति आगजनी गरिएको छ । अज्ञात समुहले राति १२ बजे  आएर  स्काभेटर जलाएको स्थानीयले बताएका छन् । आगजनीको क्षतीको विवरण आउँन बाँकी छ ।

Read More
लण्डनमा भिषण आक्रमण

लण्डनमा भिषण आक्रमण

काठमाडौ/जेठ २१, लण्डनको नजिकै ब्रिज, बरा  तथा भक्सहल शहरी क्षेत्रमा चाकु आक्रमण भएको छ । आक्रमणमा परि दर्जनौँ जनाको मृत्यू हुनसक्ने  पाँच दर्जन भन्दा धेरै घाइते भएका छन् ।  केही भागाभाग भएको बीबीसीले जनाएका छन् । लण्डनस्थित ब्रिज रेलवे स्टेशन बन्द गरिएको…

Read More
चितवनको सामरिक महत्व छ

चितवनको सामरिक महत्व छ

डा. ऋषिराज बराल चितवनले जहिले पनि राष्ट्रिय स्वाधीनताको पक्षमा आफूलाई पर्खाल बनाएर उभ्यायो । भारतीय विस्तारवाद विरोधी आन्दोलनमा सदैव अग्रपङ्क्तिमा उभिएको ठाउँ हो चितवन । यसप्रति विदेशी शक्तिको चासो रहनु स्वाभाविक थियो ।  यसलाई मधेसमा गाभ्न, यसलाई तामासालिङ्मा गाभ्न, टुक्राटुक्रा…

Read More
भाकपा (माओवादी) को नयाँ प्रकाशन

भाकपा (माओवादी) को नयाँ प्रकाशन

काठमाडौं/जेठ १९,  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘पश्चिम घाट विशेष जोनल कमिटी’ ले कम्युनिस्ट नामको वैचारिक प्रकाशन प्रकाशित गरेको छ । मे २०१७ मा प्रकाशित यसको पहिलो अङ्कमा सम्पादकीय लगायत ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म…

Read More
महिला नेतृ छुटिन

महिला नेतृ छुटिन

काठमाडौं/जेठ १९,  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (कान्तिकारी) को केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लगायत ५जना कार्यकर्ता काठमाण्डौ जिल्ला अदालतको आदेशबाट शुक्रबार रिहा भएका छन् । उनीहरुलाई जेठ २ गते काठमाडौं, असनबाट गिरफ्तार गरिएको थियो ।

Read More
डोटीमा भारतको नाङ्गो हस्तक्षेप/सरकारी रवैया लजास्पद – प्रकाण्ड प्रवक्ता, नेकपा

डोटीमा भारतको नाङ्गो हस्तक्षेप/सरकारी रवैया लजास्पद – प्रकाण्ड प्रवक्ता, नेकपा

काठमाडौं/जेठ १९,  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले डोटीमा भएको भारतीय प्रहरीको नेपाल प्रवेश र नेपाली नागरिकको अपहरणलाई नेपालमाथिको नाङ्गो हस्तक्षेप बताउँनु भएको छ । आज विहान जारी वक्तव्यमा सो पार्टीका प्रवक्ता प्रकाण्डले ‘अन्तर्राष्ट्रिय कानुन अनुसारसमेत भारतीय प्रहरी विना अनुमती नेपाल…

Read More
भारतीय प्रहरीद्वारा नेपाली अपहरण/डोटी प्रहरीद्वारा घटना लुकाउँने षड्यन्त्र

भारतीय प्रहरीद्वारा नेपाली अपहरण/डोटी प्रहरीद्वारा घटना लुकाउँने षड्यन्त्र

डोटी/जेठ १९,  नेपाल प्रहरी र नागरिकको निगरानी छल्ने उदेश्यले पर्यटकको बाहनमा आएर डोटी सदरमुकाम दिपायलस्थित सिलगडी–८, लडागडाका लालबहादुर आउजीलाई राती घरैबाट अपहरणगरी भारततर्फ लग्दै गर्दा भारतीय प्रहरी उपरीक्षक (डिएसपी) सहितको टोली पक्राउ परेको छ । भारतीय प्रहरी एसपी नागराजसहित ७…

Read More
नेकपाका नेताहरु गिरफ्तार

नेकपाका नेताहरु गिरफ्तार

पोखरा: जेठ १८,  चुनाव खारेजी अभियानको क्रममा विभिन्न समयमा काश्की जिल्लाका विभिन्न स्थानबाट  गिरफ्तार गरिएका नेताहरु टिकाराम भण्डारी, टि.वि. राउत, सविन क्षेत्री, प्रकाश बास्तोला, र टसी लामा रिहा भएका छन् भने विध्यार्थी नेता मिलन राई, काजी गुरुङलगायत ८ जनालाई पोखरा…

Read More