नेकपाका नेताहरु गिरफ्तार

sabitri dura

पोखरा: जेठ १८,  चुनाव खारेजी अभियानको क्रममा विभिन्न समयमा काश्की जिल्लाका विभिन्न स्थानबाट  गिरफ्तार गरिएका नेताहरु टिकाराम भण्डारी, टि.वि. राउत, सविन क्षेत्री, प्रकाश बास्तोला, र टसी लामा रिहा भएका छन् भने विध्यार्थी नेता मिलन राई, काजी गुरुङलगायत ८ जनालाई पोखरा रामबजारस्थित इलाका प्रहरी कार्यालयमा पुनः थुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :