स्काभेटरमा आगजानी

jalayeko skyरौतहट/जेठ २१, रौतहटको चन्द्रनिगाहापुरको गैडाटारमा पप्पु कन्ट्रकसन र शिवसंकर कन्ट्क्सनको स्काभेटर अज्ञात समुहले शनिबार राति आगजनी गरिएको छ । अज्ञात समुहले राति १२ बजे  आएर  स्काभेटर जलाएको स्थानीयले बताएका छन् । आगजनीको क्षतीको विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :