लण्डनमा भिषण आक्रमण

london attact
काठमाडौ/जेठ २१, लण्डनको नजिकै ब्रिज, बरा  तथा भक्सहल शहरी क्षेत्रमा चाकु आक्रमण भएको छ ।

pic

आक्रमणमा परि दर्जनौँ जनाको मृत्यू हुनसक्ने  पाँच दर्जन भन्दा धेरै घाइते भएका छन् ।  केही भागाभाग भएको बीबीसीले जनाएका छन् ।

_96338117__96336439__96336232_337d0bfc-e68c-4680-a51d-774bdb17e130-1

लण्डनस्थित ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ । सो आक्रमण इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :