महिला नेतृ छुटिन

bhrikuti
काठमाडौं/जेठ १९,  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (कान्तिकारी) को केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लगायत ५जना कार्यकर्ता काठमाण्डौ जिल्ला अदालतको आदेशबाट शुक्रबार रिहा भएका छन् । उनीहरुलाई जेठ २ गते काठमाडौं, असनबाट गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :