भरतपुर काण्ड प्रायोजित : श्रेष्ठ

भरतपुर काण्ड प्रायोजित : श्रेष्ठ

काठमाडौं/जेठ २५, चितवन, भरतपुर महानगरपालिका–१९ मा मतपत्र च्यातेको घटनालाई नेकपा (एमाले) सहितका दल र सञ्चारले हारेको उम्मेदवारलाई जितेको घोषणा गराउन सो काण्ड घटाएको आरोप लागिररहेका बेला भुतपूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले सो काण्डलाई ‘निर्वाचन आयोगको प्रायोजन’ भन्नु भएको छ…

Read More
चितवनमा दिल्लीको मोर्चाबन्दी

चितवनमा दिल्लीको मोर्चाबन्दी

  लेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी वारमा चितवनले कहिल्यै दिल्ली र…

Read More
मानवअधिकार उल्लंघनप्रति चिन्ता : भण्डारी

मानवअधिकार उल्लंघनप्रति चिन्ता : भण्डारी

काठमाडौं/जेठ २५, जनअधिकार सरोकार अभियान नेपालले नेपाल सरकारद्वारा मानव अधिकारको गम्भीर उल्लंघन भएकोप्रति चिन्ता व्यक्त गरेको छ । उसले सबै अधिकारकर्मी, राष्ट्रिय मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय संस्थाको ध्यान जानुपर्ने अपील गरेको छ । समस्याको अविलम्ब समाधान नभए त्यसले नेपालको सरकार,…

Read More
केन्द्रीय नेताहरु गिरफ्तार

केन्द्रीय नेताहरु गिरफ्तार

काठमाडौं/जेठ २४, देउवा सरकारका गृहमन्त्री जनार्दन शर्माले काठमाडाैंमा शपथ ग्रहण लिइरहेको बेला उता प्युठानमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा ‘सुभास’, केन्द्रीय सदस्य तथा महिला संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का,…

Read More
आस्थाका बन्दीहरु रिहा

आस्थाका बन्दीहरु रिहा

काठमाडौं/जेठ २४, कास्की प्रहरीले वैशाख २८ गते लुम्लेबाट ६ जना र तालचोकबाट १ जना गरि ७ जनालाई गिरफ्तार गरि पोखारास्थित रामबजार इलाका प्रहरी कार्यालयमा थुनेको थियो । आस्थाका बन्दीहरु बुधबार पुनरावेदन अदालत कास्कीको आदेशमा रिहा भएका छन् । रिहा हुनेहरुमा…

Read More
निर्लज्ज संसदीय व्यवस्था

निर्लज्ज संसदीय व्यवस्था

 रातो खबर संवाददाता/काठमाडौँः जेठ २४, नयाँ महाराजाहरू भनी आलोचित हुँदै आएका दाहाल–देउवा गठबन्धन सरकारले चितवनमा गणतन्त्ररूपी नयाँ सुल्तानपुत्री दाहाललाई सारतत्वमा हारिसकेको अवस्थामा जिताउन अथवा जितेको घोषणा गर्न–गराउन जुन निर्लज्ज हर्कत ग¥यो त्यसले संसदीय व्यवस्था र त्यस व्यवस्थाअन्तर्गत हुने चुनावको चरित्र…

Read More
दमनविरुद्ध शक्तिशाली प्रतिरोध गर्छौं : हेमन्तप्रकाश वली ‘सुदर्शन’ स्थायी समिति सदस्य, नेकपा

दमनविरुद्ध शक्तिशाली प्रतिरोध गर्छौं : हेमन्तप्रकाश वली ‘सुदर्शन’ स्थायी समिति सदस्य, नेकपा

»» वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ? सैद्धान्तिक रूपमा भन्नुपर्दा राजनीति र अर्थतन्त्र अभिन्न रूपमा जोडिएका हुन्छन् । यही कारणले गर्दा माक्र्सले यसलाई राजनीतिक अर्थशास्त्र भन्नुभएको थियो । लेनिनले राजनीति भनेको अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति हो भन्नुभएको छ । राजतन्त्रको…

Read More
आस्थाका बन्दीलाई अभिनन्दन

आस्थाका बन्दीलाई अभिनन्दन

 भीमबहादुर खड्का/चितवनः जेठ २३, नेपाल कम्युनिष्ट पार्टी चितवनको एक कार्यक्रममा स्थानीय चुनाव खारेजी अभियानमा सशक्तरुप लाग्नु भएका अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष क. कृष्ण परियार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष क. विष्णु कोइराला, अखिल नेपाल…

Read More
राजस्व विभागको रकम असुल्ने धन्दा

राजस्व विभागको रकम असुल्ने धन्दा

काठमाडौं/जेठ २३, पहिलो चरणको निर्वाचन आसपासदेखि नै ठूला र मझौला कारोबार गरिरहेका थुप्रै व्यापारीका खातापाता राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् । विभागको कार्यालयमा व्यापारीका खाताको चाङ लागेको एकजना कर्मचारी बताउँछन् । तर विभागले एउटा पनि किनारा लगाएको छैन । चुनावमा…

Read More