भरतपुर काण्ड प्रायोजित : श्रेष्ठ

surya-prasad-shrestha

काठमाडौं/जेठ २५, चितवन, भरतपुर महानगरपालिका–१९ मा मतपत्र च्यातेको घटनालाई नेकपा (एमाले) सहितका दल र सञ्चारले हारेको उम्मेदवारलाई जितेको घोषणा गराउन सो काण्ड घटाएको आरोप लागिररहेका बेला भुतपूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले सो काण्डलाई ‘निर्वाचन आयोगको प्रायोजन’ भन्नु भएको छ । चर्पी गएको बेलामा मतपत्र त्यात्ने गरी अपराधीसँग जिल्ला निर्वाचन अधिकृतको सहमती भएको आरोपसमेत श्रेष्ठले लगाएका छन् । बुधबार प्रकाशित एक साप्ताहिकसँगको साक्षात्कारमा श्रेष्ठले त्यस्तो गम्भीर आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :