सशक्त प्रतिरोध गर्ने

सशक्त प्रतिरोध गर्ने

अम्बिका चन्द/काठमाडौं: जेठ २६, नेपाल कम्युनिस्ट पार्टी, झापाले आफ्ना निशस्त्र नेताहरुलाई गिरप्तार गरी ‘विस्फोट पदार्थसहित पक्राउ गरिएको’ भन्ने आरोपको खण्डन गरेको छ । नेकपाका जिल्ला इन्चार्ज उमेशद्वारा शुक्रवार जारी विज्ञप्तिमा पार्टीका जिल्ला सचिवालय सदस्यद्वय तारावहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा…

Read More
गिरफ्तारी धरपकडको विरोध गर्दै : मोहन वैद्य ‘किरण’

गिरफ्तारी धरपकडको विरोध गर्दै : मोहन वैद्य ‘किरण’

काठमाडौं/जेठ २६, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपाका बहिष्कार आन्दोलनमा सहभागी नेकपाका नेता कार्यकर्तालाई पक्राउ नगर्न र पक्राउ गरेकालाई अबिलम्ब रिहाई गर्न जोडदार माग गर्नुभएको छ । शुक्रबार एक वक्तव्यमा भनिएको छ– ‘केही समययता वर्तमान संसदीय व्यवस्थाको…

Read More
नौलाखा तारा – अगमसिंह गिरी

नौलाखा तारा – अगमसिंह गिरी

(भारतद्वारा प्रतिबन्धित गीत) ‘‘नौ लाख तारा उदाए धर्तीको तारा हाँसेछ शरद लाग्यो वनमा फूलले पिरती गाँसेछ । नजली यहाँ झिलिली मनको तार निभेछ गुराँस फूल्यो पहाडमा मनको फूल झरेर । नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको काँडाकै माझ पहाडी फूल…

Read More
दार्जलिङ्गमा भाषा आन्दोलन

दार्जलिङ्गमा भाषा आन्दोलन

काठमाडौं/जेठ २६, पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले राज्यका सबै विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि नेपाली भाषी क्षेत्रहरुमा तीव्र असन्तोष छाएको छ । जहाँ भारतकै सबैभन्दा पुरानो अलग राज्य निर्माणको आल्दोलन चलिरहेको छ ।  मन्त्री परिषदको बैठक चलिरहेको बेला…

Read More
डोटेली समाज र संस्कृति

डोटेली समाज र संस्कृति

भोजराज भट्ट ईशापूर्व ३०० मा प्राचीन डोटी राज्यको स्थापना भएको मानिन्छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाणिक सामग्री अझसम्म प्राप्त भएका छैनन् । आजसम्म प्राप्त अभिलेखहरूका अनुसार विशाल डोटी राज्यको राजधानी सिराकोट थियो । जुन हाल सुगौली सन्धिपछि भारत, उत्तराञ्चल…

Read More
कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टीले समग्र राष्ट्र र जनताको मुक्ति र सम्बृद्धिको उद्देश्य प्राप्तिका लागी एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेको छ । यो कार्यदिशाले सबैको ध्यान केन्द्रित गरिरहेको बेला कथित स्थानीय चुनाव खारेजी तथा बहिष्कारमा कालीकोट र मुगुका कारबाहीमा कार्यदिशा व्यावहारिक…

Read More
थापा रातोखबरका प्रतिनिधि होइनन्

थापा रातोखबरका प्रतिनिधि होइनन्

काटमाडौं/जेठ २५, विहिबार केही विद्युतीय सञ्चारमा झापाका दीलिप थापा रातोखबर साप्ताहिकको प्रेस परिचयपत्रसहित चन्द्रनिगाहपुरबाट पक्राउ परेको समाचारप्रति सो साप्ताहिकका निर्देशक अनिल शर्माले स्पष्ट पार्दै भन्नुभएको छ–‘‘रातोखबरको हिसाब हिनामिना गरेका कारण १ वर्ष अगाडि नै थापालाई रातोखबर साप्ताहिकबाट निष्काशन गरिएको र…

Read More
तुरुन्त रिहा नगरे डटेर प्रतिवाद गर्छौ : प्रकाण्ड, प्रवक्ता नेकपा

तुरुन्त रिहा नगरे डटेर प्रतिवाद गर्छौ : प्रकाण्ड, प्रवक्ता नेकपा

काठमाडौं/जेठ २५, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विहिबार एक विज्ञप्ति प्रकाशित गर्दै गिरफ्तार कमरेडहरुको स–सम्मान तुरुन्त रिहाइको जोडदार माग गर्नुका साथै यथाशक्य रिहा नगरिए पार्टीले संघर्षको मोर्चाबाट यसको प्रतिवाद गर्नेे र त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार देउवा सरकारको गृह प्रशासन…

Read More
अध्यक्षलाई रिहाई नगरे कडा प्रतिरोध : उपाध्याय

अध्यक्षलाई रिहाई नगरे कडा प्रतिरोध : उपाध्याय

काठमाडौँ /जेठ २५, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायले आफ्नो संगठनको अध्यक्ष बन्दु लगायत गिरफ्तारी गरिएका नेता, कार्यकर्तालाई तुरुन्त विना सर्त तत्काल रिहाई नगरे राज्यविरुद्ध कडा प्रतिरोध गर्ने बताएकी छन् । महासचिव उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी…

Read More
मानव अधिकारकर्मीद्वारा  गिरफ्तारीको विरोध

मानव अधिकारकर्मीद्वारा गिरफ्तारीको विरोध

अम्बिका चन्द /काठमाडौं:जेठ २५, कुनै शसस्त्र गतिविधिविना नै राजनैतिक काम कारवाहीमा लागिरहेको बेला विनाकारण नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पक्राउ गरिएको प्रति मानव अधिकारवादीहरुले विरोध जनाएका छन् । बुधबार प्यूठानबाट नेकपाका नेता–कार्यकर्ताहरु गिरप्तार गरिएपछि जिल्लाका मानव अधिकारकर्मीहरुले यस्तो विरोध गरेका हुन ।…

Read More