थापा रातोखबरका प्रतिनिधि होइनन्

dilip thapa

काटमाडौं/जेठ २५, विहिबार केही विद्युतीय सञ्चारमा झापाका दीलिप थापा रातोखबर साप्ताहिकको प्रेस परिचयपत्रसहित चन्द्रनिगाहपुरबाट पक्राउ परेको समाचारप्रति सो साप्ताहिकका निर्देशक अनिल शर्माले स्पष्ट पार्दै भन्नुभएको छ–‘‘रातोखबरको हिसाब हिनामिना गरेका कारण १ वर्ष अगाडि नै थापालाई रातोखबर साप्ताहिकबाट निष्काशन गरिएको र उनको सो सञ्चारसँग कुनै सम्बन्ध नभएका व्यक्ति हुन् ।’’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :