भारत माथी पाकिस्तानले सान्दार जीत

भारत माथी पाकिस्तानले सान्दार जीत

काठमाडौं/असार ५, पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि भारतमाथि शानदार जित हासिल गरेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा बेहोरेको १२४ रनको हारको बदलासहित उपाधी पनि जितेको हो । आईसीसीले आयोजना गरेको कुनै पनि…

Read More
सहिदका पिता रहेनन्

सहिदका पिता रहेनन्

काठमाडौं/असार ५,  महान १० बर्षे जनयुद्ध सहिद हुनु भएका शेरमान कुँवर ‘विशाल’ को पिता दलबहादुर कुँवरको १ सय वर्षको उमेरमा मृत्यू भएको छ । पिताप्रति इ–रातो खबर परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।

Read More

दाङमा गिरफ्तार

काठमाडौं/असार ५, दाङ प्रहरीले असार ४ गते भालुवाङबाट सुरज परिवार र असार ५ गते तुलसीपुरबाट अमर के.सीलाई प्रक्राउ गरेको छ । दुवै जना नेकपाका जिल्ला स्तरका नेता हुन ।

Read More
युवा नेता गिरफ्तार/यातायात अवरुद्ध

युवा नेता गिरफ्तार/यातायात अवरुद्ध

काठमाडौं/असार ५, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय जनस्वयम् सेवक संघका केन्द्रीय सदस्य तथा प्युठानका नेता हरि बस्नेतलाई असार ५ गते विहान ११ बजे प्युठान नपा–४ स्थित डुम्रे बजारमा चिया खाइरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ । नेकपा सर्मथक…

Read More
उम्मेदवारहरुको घरमा कालो झण्डा

उम्मेदवारहरुको घरमा कालो झण्डा

अम्बिका चन्द/काठमाडौं,असार ५, स्थानीय तहको चुनाव खारेजी तथा बहिस्कार अभियानमा रहेको नेकपाले आइतबार देशका विभिन्न ठाउँहरुमा उम्मेदवारहरुका घरमा कालो झण्डा गाडेको छ । दाङका विभिन्न गाँउपालीका र नगरपालीका, उपमहानगरपालीकाका उम्मेद्धारहरुका घरहरुमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ । माओवादी…

Read More
थबाङमा चुनावमा जाने हाम्रा कार्यकर्ता होइनन् – बलबहादुर वली ‘सितल’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज, नेकपा

थबाङमा चुनावमा जाने हाम्रा कार्यकर्ता होइनन् – बलबहादुर वली ‘सितल’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज, नेकपा

»» राप्ती अञ्चलमा चुनाव बहिस्कार कस्तो भइरहेको छ ? राप्ती अञ्चलमा चुनाव खारेजी अभियान घनिभूत भएर गइरहेको छ । हाम्रो आधार क्षेत्रमा संसदीय पार्टीहरु प्रवेश गर्नसम्म सकेका छैनन् । दाङ जिल्लाको स्थितिलाई देशभरि चासोका रुपमा हेरिएको छ । त्यहाँ के भइरहेको…

Read More
अर्को एमाले कार्यकर्ताको हत्या

अर्को एमाले कार्यकर्ताको हत्या

काठमाडौं/असार ५, दोलखापछि चुनावी झडपको क्रममा बाजुरामा आइतबार अर्का एमाले कार्यकर्ताको हत्या भएको छ । दोलखाका हत्या आरोपी माओवादी केन्द्रका अभियुक्तहरु धरौटीमा रिहा भएपछि उनीहरु उत्साहित भएको देखिन्छ । बाजुरा, छोडेदह–६ का एमाले कार्यकर्ता हंस राउतको कांगे्रस कार्यकर्ताको आक्रमणमा घाइते…

Read More
मनोनयनकै दिन निर्वाचनविरूद्ध मार्चपास

मनोनयनकै दिन निर्वाचनविरूद्ध मार्चपास

प्युठान संवाददाता/असार ४, मुलुकभर स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता भएकै दिन नेपाल कम्युनिस्ट पार्टिले रोल्पा र प्युठानको सिमानामा मार्चपास गरेको छ । निर्वाचनको विरोध गरिरहेको विप्लव नेतृत्वको उक्त पार्टीले रोल्पा र प्युठान सिमानामा दर्जनौ युवाहरुको उपस्थितिमा मार्चपास गरेको हो।…

Read More

पार्टीले उम्मेदवारी दिएको छैन – नेकपा, रोल्पा

अम्बिका चन्द / झनक श्रेष्ठ, काठमाडौं, असार ४, चुनाव खारेजी अभियानमा रहेको नेकपाले आफनो पार्टीसँग जोडिएर विभिन्न संचार माध्यममा आएको ‘थबाङ्गमा मनोनयन दर्ता’ भन्ने समाचारको खण्डन गरेको छ । पार्टीका रोल्पा जिल्ला सेक्रेटरी जागृतीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पाको…

Read More
पोर्चुगलमा भीषण आगलागी

पोर्चुगलमा भीषण आगलागी

काठमाडौं/असार ४, पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण कम्तीमा ४३ जनाको ज्यान गएको र ५९ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । कुइम्ब्रदेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको सरकारले जनाएको…

Read More