दाङमा गिरफ्तार

CPN flag
काठमाडौं/असार ५, दाङ प्रहरीले असार ४ गते भालुवाङबाट सुरज परिवार र असार ५ गते तुलसीपुरबाट अमर के.सीलाई प्रक्राउ गरेको छ । दुवै जना नेकपाका जिल्ला स्तरका नेता हुन ।

प्रतिक्रिया दिनुहोस्