दाङमा गिरफ्तार ई-रातो खबर २०७४, ५ असार सोमबार ०८:०३June 19, 2017 307 Views काठमाडौं/असार ५, दाङ प्रहरीले असार ४ गते भालुवाङबाट सुरज परिवार र असार ५ गते तुलसीपुरबाट अमर के.सीलाई प्रक्राउ गरेको छ । दुवै जना नेकपाका जिल्ला स्तरका नेता हुन । प्रतिक्रिया दिनुहोस्