हाम्रो लडाइं दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन : मलिना

हाम्रो लडाइं दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन : मलिना

(गत २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यमा माओवादी छापामार सेनासित भएको भिडन्तमा प्यारा मिलिट्री फोर्सका २६जनाको मृत्यु र ६ जना घाइते भएको समाचारले निकै ठूलो हल्लाखल्ल मच्चाएको थियो । सँगसँगै सो आक्रमणको कमान्ड कमरेड हिडमाले गरेको भनेर निकै चर्चा पाएको थियो…

Read More
दलाल प्रवृती संस्कृतिले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँछ – कञ्चन, अन्तर्राष्ट्रिय विभाग, इन्चार्ज, नेकपा

दलाल प्रवृती संस्कृतिले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँछ – कञ्चन, अन्तर्राष्ट्रिय विभाग, इन्चार्ज, नेकपा

काठमाडौं/असार ४, नेपाल कम्यनिस्ट पार्टीका अन्तार्राष्ट्रिय विभाग इन्चार्ज कञ्चनले दलाल प्रवृती संस्कृतीले सम्पूर्ण जनतालाई सुकुम्बासी बनाउँने बताउनु भएको छ । सनिबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल नेपाल जनसांस्कतिक महासंघद्वारा आयाजित ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रूपमा…

Read More
नेता र पत्रकार गिरफ्तार

नेता र पत्रकार गिरफ्तार

अम्बिका चन्द/काठमाडौं, असार ४, नेकपा झापा जिल्ला इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ र क्रान्तिकारी पत्रकार संगठन नेपालका झापा अध्यक्ष पारस तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डुडामारीमा जनभेटघाट कार्यक्रम गरिरहेकोे बेला उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो । विनाकारण निशस्त्र व्यक्तिहरुलाई…

Read More
नीजि विद्यालयमा कालो झण्डा

नीजि विद्यालयमा कालो झण्डा

अम्बिका चन्द/काठमाडौं, असार ४, अखिल (क्रान्तिकारी) ले आइतबार उपत्कामा रहेका नीजि शिक्षण संस्थाहरुमा कालो झण्डा गाडेको छ । ललितपुरको हात्तिवनमा रहेको लिटिल एञ्जल्स, कुमारी पार्टीमा रहेको युनाइटेड, धापाखेलमा रहेको जेम्स,रातो बंगला, युलियन्स, काठमाडौं ज्ञानेश्वरमा रहेको ग्यालेस्की, बानेश्वरमा रहेको पाठशाला नेपाल,…

Read More
कविलवस्तुमा शक्तिशाली बम विष्फोट

कविलवस्तुमा शक्तिशाली बम विष्फोट

काठमाडौं/असार ४, कविलवस्तु, बाणगंगा – ४, गजेहडामा बम वष्ट भएको छ । घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु…

Read More
स्थानियले मतपत्र च्यातिए

स्थानियले मतपत्र च्यातिए

अम्बिका चन्द/काठमाडौंः असार ४, दोश्रो चरणको निर्वाचन हुन लागेको पाँच नम्वर प्रदेशको दाङ्गमा स्थानीय जनताले निर्वाचन सामग्री कब्जामा लिएर मतपत्र च्यातिदिएका छन् । जिल्लाको शान्तिनगर गाविसमा मतदाता शिक्षा कार्यक्रम लिएर निर्वाचन आयोगको टोली गाउँ पुगेपछि आक्रोशित स्थानीयले मतपत्र च्यातेका हुन…

Read More

भक्तपुरमा भीषण आगलागी

भक्तपुर/असार ४, भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । सनिबार राती ११ः३० बजेबाट सुरु भएको आगलागी आइतबार बिहान ७ः३० बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के…

Read More
दार्जलिङवासीको भाषा आन्दोलनबारे : विप्लव, महासचिव, नेकपा

दार्जलिङवासीको भाषा आन्दोलनबारे : विप्लव, महासचिव, नेकपा

दार्जलिङ नेपाली भाषी राष्ट्र हो । जसलाई उनीहरु गोर्खाल्याण्ड भन्न रुचाउँछन् । त्यहाँ नेपाली भाषीहरुले भारतबाट स्वतन्त्र देशको माग गरेका छैनन् केवल आफ्नो भाषाको संरक्षणको माग गरेका छन् । उनीहरुले भनेका छन् – हाम्रो भाषा नेपाली हो, हामीले नेपाली भाषामा…

Read More
उम्मेद्धवारी दर्ता नगर्न आग्रह

उम्मेद्धवारी दर्ता नगर्न आग्रह

काठमाडौं /असार ४, दोश्रो चरणको चुनावको मनोनयन दर्ताको मिति नजिकिदै गर्दा झापा जनपरिषद प्रमुख सुमन सिंह पौंडेलले उम्मेद्धारहरुलाई उम्मेदवारी दर्ता नगर्न आग्रह गर्नुभएको छ । संसदवादी सत्तालाई टिकाउन र राज्यको ढुकुटी रित्याउनको लागि गर्न लागिएको चुनाव जनताको हित विपरित भएको…

Read More
झापाबाट एकजना गिरफ्तार

झापाबाट एकजना गिरफ्तार

  काठमाडाैं/असार ४, झापाबाट नेकपाका नगर समिति सदस्य कमल पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । पराजुलीलाई शुक्रवार बेलुका दमक बजारमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चुनावी गतिविधिमा असर पर्ने भन्दै व्यक्तिगत काममा हिडिरहेको बेला पराजुलीलाई प्रहरीले पक्राउ गरेको…

Read More