उम्मेद्धवारी दर्ता नगर्न आग्रह

suman poudelकाठमाडौं /असार ४, दोश्रो चरणको चुनावको मनोनयन दर्ताको मिति नजिकिदै गर्दा झापा जनपरिषद प्रमुख सुमन सिंह पौंडेलले उम्मेद्धारहरुलाई उम्मेदवारी दर्ता नगर्न आग्रह गर्नुभएको छ । संसदवादी सत्तालाई टिकाउन र राज्यको ढुकुटी रित्याउनको लागि गर्न लागिएको चुनाव जनताको हित विपरित भएको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । साथै आफ्नो पार्टी निर्वाचन वहिस्कार तथा खारेज अभियानमा लागिरहेको जानकारी गराउँदै जनपरिषद प्रमुख पौडेलले आम जनसमुदायलाई पनि चुनावमा सहभागी नहुन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :