झापाबाट एकजना गिरफ्तार

 

kamal prajuli

काठमाडाैं/असार ४, झापाबाट नेकपाका नगर समिति सदस्य कमल पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । पराजुलीलाई शुक्रवार बेलुका दमक बजारमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चुनावी गतिविधिमा असर पर्ने भन्दै व्यक्तिगत काममा हिडिरहेको बेला पराजुलीलाई प्रहरीले पक्राउ गरेको नेकपा झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :