विद्यार्थी नेता गिरफ्तार

 

akhil

अम्बिका चन्द/काठमाडौं: असार ४, अखिल (क्रान्तिकारी) दाङ्गका पूर्व कोषाध्यक्ष जनक वि.क.लाई प्रहरीले पक्राउ गरेको छ । शनिवार घोराहीमा बाटोमा हिडिरहेको बेला प्रहरीले विनाकारण प्रकाउ गरेको अखिल (क्रान्तिकारी) दाङ्गले जनाएको छ । क्रान्तिकारी दाङ्गले दोश्रो चरणको चुनावको मिति नजिकिंदै गर्दा शान्ति सुरक्षामा प्रभाव पार्ने भन्दै आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै विनाशर्त रिहाइको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :