दार्जलिङमा १ प्रहरीसहित ४ को मृत्यू

19113896_10212881945101612_7425798146179971423_nकाठमाडौं/असार ४, दार्जलिङसहित नेपाली भाषी बहुल क्षेत्रमा  सनिबारदेखि भएको अनिस्चितकालीन आमहड्तालको पहिलो दिन दार्जलिङमा १ जना प्रहरीसहित ४ जनाको मृत्यू भएको छ । सेनाले अश्रुग्यासँँगै गोली प्रहार गरेपछि ३ जना नेपाली भाषीको हत्या भएको हो । दार्जलिङका नोपाली भाषीमाथी राज्य सरकारले गरेको दमनको विरुद्ध सोमबार (भोली) उत्तराञ्चलमा पनि आमहड्ताल हुने भएको छ भने पश्चिम बंगालका बंगाली भाषी विद्धानहरुले पनि नेपाली भाषीको माग पुरा गर्न सरकारलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :