कविलवस्तुमा शक्तिशाली बम विष्फोट

bomb-840x420

काठमाडौं/असार ४, कविलवस्तु, बाणगंगा – ४, गजेहडामा बम वष्ट भएको छ ।
घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु छन् । विष्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए । विष्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :