स्थानियले मतपत्र च्यातिए

dang_districtअम्बिका चन्द/काठमाडौंः असार ४, दोश्रो चरणको निर्वाचन हुन लागेको पाँच नम्वर प्रदेशको दाङ्गमा स्थानीय जनताले निर्वाचन सामग्री कब्जामा लिएर मतपत्र च्यातिदिएका छन् । जिल्लाको शान्तिनगर गाविसमा मतदाता शिक्षा कार्यक्रम लिएर निर्वाचन आयोगको टोली गाउँ पुगेपछि आक्रोशित स्थानीयले मतपत्र च्यातेका हुन । जनताको हित विपरित सिमित पहुँचवाला व्यक्तिहरुलाई मात्र फाइदा पुग्ने भन्दै यो चुनावको औचित्य नभएको भन्दै जनताले मतमत्र च्यातिदिएको स्थानिय कृष्ण खडकाले जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :