पुनको चुनाव प्रचार टोली स्थानीयको कब्जामा

पुनको चुनाव प्रचार टोली स्थानीयको कब्जामा

काठमाडौं : नेकपाका महासचिवको गाउँमा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सभाका उम्मेदवार वर्षमान पुन ‘अनन्त’को चुनाव प्रचार टोलीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । पुनको प्रचारमा हिडेको टोलीलाई रोल्पाको इरिबाङ ५, केवरीबाट चुनाव प्रचार सामाग्रीसहित नियन्त्रणमा लिएका हुन् । आफूहरुको…

Read More
गिरफ्तार गरिएकाहरुलाई रिहा नगरे कडा संघर्ष हुन्छ  : सन्देश पाैडेल, जनकपुर ब्युराे इन्चार्ज, नेकपा

गिरफ्तार गरिएकाहरुलाई रिहा नगरे कडा संघर्ष हुन्छ  : सन्देश पाैडेल, जनकपुर ब्युराे इन्चार्ज, नेकपा

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले चुनावी सुरक्षाको नाममाआफना पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरी र झुट्ठा मुद्दामा फसाउने काम गरेको भन्दै यस्तो हर्कत बन्द गर्न सरकारलाई आग्रह गरेको छ । ब्युरोले विनाकारण गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहा…

Read More
नेकपाका   वरिष्ठ   नेता   पक्राउ

नेकपाका वरिष्ठ नेता पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’ शुक्रबार अपरान्ह काठमाडौं, बुढानिलकण्ठबाट गिरफ्तार भएका छन् । चन्दका छोरा दियस चन्द दिल्लीको म्याक्स अष्पतालमा उपचारार्थ भर्ना भएको र स्थिति जटिल भइ आइसियुमा राखेको खबर…

Read More
छिमेकीको रेल राजनीति

छिमेकीको रेल राजनीति

काठमाडौं : नेपालमा चीन र भारतको रेल राजनीति तीव्र्र बनेको छ र त्यसले नेपालको राजनीति र अर्थव्यवस्थामा जबरजस्त प्रभाव पार्ने देखिन्छ । चीनले ‘एक पाटो, एक बाटो’ परियोजना आगाडि बढाएपछि यसै वर्ष नेपालले पनि भारतको दबाब झेलेर अन्तिममा सहभागी भयो…

Read More
थापालाई लक्षित बम विष्फोट

थापालाई लक्षित बम विष्फोट

काठमाडौं : राप्रपा प्रजातान्त्रिक प्रतिनिधि सभाका उम्मेदवार बनेका सुनिल थापा सवारी साधनमा लक्षित गरि बम विष्फोट भएको छ । शुक्रबार बिहान ८ बजे धनकुटाको बेलारा नजिकै रहेको साप्तीङमा थापाको सवारी साधन लक्षित गरि कुकर बम विष्फोट भएको हो । थापा…

Read More
दैलेखमा प्रहरीद्वारा छापा / नेकपाका २ कार्यकर्ता गिरफ्तार

दैलेखमा प्रहरीद्वारा छापा / नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं : अगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाकाे चुनाव नजिकिंदै गर्दा दैलेखमा प्रहरी प्रशासनले नेकपाका कार्यकर्ताको घर–घरमा व्यापक छापा मार्ने, गिरफ्तार गर्ने तीव्र पारेको छ । सोमबार बिहान नेकपाका द्वय जिल्ला सदस्य दुर्गा सिजाकोटी, नगेन्द्र सिजाकोटीलाई गिरफ्तार गरेको छ…

Read More
देउवाको चुनावी सभामा बम विष्फोट

देउवाको चुनावी सभामा बम विष्फोट

कालिकाेटः प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी चुनावी कार्यक्रममा बम विस्फोट भएको छ । बिहिबार कालिकोटको कोटवाडा विमानस्थलमा आयोजित चुनावी सभालाई देउवाले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको बताइएको छ । स्थानीय पत्रकार अनिल बुढाका अनुसार विस्फोटको ठूलो आवाज आएको र केही समय…

Read More
निर्वाचन कार्यालयमा बम

निर्वाचन कार्यालयमा बम

नारायण नेपाल/नुवाकोटः नुवाकोटको सदरमुकाम विदुरस्थित जिल्ला निर्वाचन कार्यालयमा बम फेला परेको छ । बिहिबार दिउँसो निर्वाचन कार्यालय परिसरभित्रै फेला परेको उक्त बम अहिले सेनाले निस्क्रिय पारिरहेको छ । बम निस्क्रिय पार्ने क्रममा दिउँसो देखिनै विदुरका मुख्यसडकहरु अवरुद्ध भएका छन् ।…

Read More
सुनसरीमा बम बिष्फाेट

सुनसरीमा बम बिष्फाेट

सुनसरीः बिहिबार सुनसरीको इटहरी उपमनपा ५, जनताबस्ती, पीपलबोट भन्ने ठाउँमा बम विष्फोट भएको छ । बाम गठबन्धनको चुनावी सभालाई लक्षित गरी भएको उक्त विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । घटना पश्चात् त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने…

Read More
नेकपा रौतहटका नेता गिरफ्तार

नेकपा रौतहटका नेता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रौतहहटका जिल्ला सदस्य प्रेम जिम्बालाई प्रहरीले गिरफ्तार गरेको छ । जिम्बालाई बिहीबार दिउँसो रौतहटको चन्द्रपुर नपा स्थित गैडाटारबाट पक्राउ गरिएको हो । नेकपा रौतहटका इन्चार्ज विजयलालले बिहीबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका…

Read More