नेपाल बन्दको हल्ला

नेपाल बन्दको हल्ला

काठमाडौं : पहिलो चरणको चुनावको मौनअवधी शुरू भएको दिन मंसिर ८ गते नेपाल बन्दको व्यापक हल्ला भैरहेको छ । सो सम्बन्धमा बुझ्न खोज्दा नेकपा सुत्रले भने आफ्नो पार्टीले नेपाल बन्द आयोजना नगरेको बताएको छ । तर जनविरोधि तथा दलाल व्यवस्था…

Read More
चन्दा     आतङ्कले    व्यवसायी   पलायन

चन्दा आतङ्कले व्यवसायी पलायन

काठमाडौं : स्थानीय तहको चार चरणको चुनावमा ठूलो रकम उम्मेदवार र उनीहरू सम्बद्ध दलहरूलाई चन्दा दिएका व्यवसायीहरू तुरुन्तै प्रदेश र प्रतिनिधी सभाको चुनावका लागि दिनहुँ दर्जनौं दल र उम्मेदवार चन्दा माग्न आउन थालेपछि चुनावसम्मका लागि देशबाटै पलायन भएका छन् ।…

Read More
देशले एकपटक अप्रिय निर्णय लिनुपर्छ : केशरबहादुर बिष्ट, पूर्वमन्त्री तथा वरिष्ठ उपाध्यक्ष, राप्रपा (प्रजातान्त्रिक)

देशले एकपटक अप्रिय निर्णय लिनुपर्छ : केशरबहादुर बिष्ट, पूर्वमन्त्री तथा वरिष्ठ उपाध्यक्ष, राप्रपा (प्रजातान्त्रिक)

वि.सं. २००७ मा झरुवारासी २, ललितपुरमा जन्मिएका केशरबहादुर बिष्टको पारिवारिक पृष्ठभूमि बौद्धिक र गोर्खा फौजमा संलग्न छ । बिष्टका जेठा हजुरबा ब्रिटेनका तर्फबाट दोस्रो विश्वयुद्धमा जापानका विरुद्ध लड्दा बर्माको मोर्चामा मारिएका थिए । हजुरबुवा चाँही घाइते भएर फर्के । बिष्टका…

Read More
महासंघद्वारा गिरफ्तार पत्रकारलाई रिहा गर्न माग

महासंघद्वारा गिरफ्तार पत्रकारलाई रिहा गर्न माग

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रम शेरबहादुर देउवालाई भेटी गिरफ्तार पत्रकारलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ । आचार्यको नेतृत्वमा गएको डेलिकेशन टोलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी सो माग गरेको हो ।…

Read More
मेरो आँखामा कीर्तिनिधी विष्ट

मेरो आँखामा कीर्तिनिधी विष्ट

पूर्व प्रम कीर्तिनिधी विष्टको २०७४ कात्तिक २५ गते आफ्नै निवास ज्ञानेश्वरमा ९० वर्ष ११ महिनाको उमेरमा निधन हुनगयो । अर्बुद्ध रोगबाट पीडित विष्टको बिहान १०ः३० तिर निधन भएको थियो । मैले उनको अन्त्येष्टि राजकीय सम्मानसाथ होला भन्ने सोचेको थिएँ ।…

Read More
नेकपा पर्वतका सह–इन्चार्ज गिरफ्तार

नेकपा पर्वतका सह–इन्चार्ज गिरफ्तार

रमाकान्त बास्तोला / पोखरा : मंगलबार बिहान ७ बजे पर्वतको फलेबास नपा ९, बस्ने नेकपा पर्वतका सह–इन्चार्ज ढकबहादुर क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । स्याङ्जा अर्जुनचौपारी गापा ५, बगालेबाट ४४ वर्षे क्षेत्रीलाई पक्राउ गरिएको हो ।   २०७४ मंसिर ६…

Read More
दाङ बन्दको प्रभाव दिनभरी / यातायात र शिक्षण संस्था ठप्प

दाङ बन्दको प्रभाव दिनभरी / यातायात र शिक्षण संस्था ठप्प

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्ना नेताकार्यकर्ता गिरफ्तारी विरुद्ध गरेको दाङ बन्दको कारणे आज (बुधबार) दिनभरी प्रभाव परेको छ । बन्दका कारण जिल्लामा चल्ने यातायातका साधन, कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था ठप्प छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्गसमेत…

Read More
लामा र रेग्मी गिरफ्तार / प्रहरीको दाबि झूठो 

लामा र रेग्मी गिरफ्तार / प्रहरीको दाबि झूठो 

काठमाडौं : काठमाडौं प्रहरीले मंगलबार मध्यवानेश्वरबाट नेकपा निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मणिक लामा, अधिकारकर्मी सरला रेग्मी र उनका पुत्रलाई गिरफ्तार गरेको छ । लामालाई उनकै निवास मध्यवानेश्वरबाट र रेग्मीलाई कोटेश्वरबाट गिरफ्तार गरिएको हो । रेग्मीको किशोर छोरालाई…

Read More
वीरगञ्जमा बम विष्फोट

वीरगञ्जमा बम विष्फोट

वीरगन्ज : एमाले जिल्ला अध्यक्ष तथा क्षेत्र नं. २ ‘क’ का लागि प्रदेशसभाका उम्मेदवार रामचन्द्र शाहको निवासमा बुधबार साँझ ७ः१५ मा शक्तिशाली विष्फोट भएको छ । वीरगन्ज १०, रानीघाटस्थित उनको निवासका झ्यालका सिसा र पर्खालमा क्षति पुगेको छ । घटनापछि…

Read More
मुस्लिम समुदायका नेता गिरफ्तार

मुस्लिम समुदायका नेता गिरफ्तार

काठमाडौं :  मंगलबार अपरान्ह ५बजे विरगंज प्रहरीले नेकपाका भोजपुरा ब्युरोे सदस्य तथा मुस्लिम समुदायका नेता स्लाम हवारीलाई गिरफ्तार गरेको छ । उनलाई विरगंज उप–नपाबाट गिरफ्तार गरिएको हो । नेकपा, नारायणी ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य मिलनले मंगलबार साँझ विज्ञप्ति जारी…

Read More