थापालाई लक्षित बम विष्फोट

काठमाडौं : राप्रपा प्रजातान्त्रिक प्रतिनिधि सभाका उम्मेदवार बनेका सुनिल थापा सवारी साधनमा लक्षित गरि बम विष्फोट भएको छ । शुक्रबार बिहान ८ बजे धनकुटाको बेलारा नजिकै रहेको साप्तीङमा थापाको सवारी साधन लक्षित गरि कुकर बम विष्फोट भएको हो । थापा सूर्यबहादुर थापाका छोरासमेत हुन् । विष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । क्षतिको विवरण आउन बाकीँ छ ।
२०७४ मंसिर ८ गते मध्यन्न १२ :०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :