सुनसरीमा बम बिष्फाेट

सुनसरीः बिहिबार सुनसरीको इटहरी उपमनपा ५, जनताबस्ती, पीपलबोट भन्ने ठाउँमा बम विष्फोट भएको छ । बाम गठबन्धनको चुनावी सभालाई लक्षित गरी भएको उक्त विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । घटना पश्चात् त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

२०७४ मसिर ७ गते अपरान्ह ८ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :