पूर्व गृहराज्य मन्त्रिको निवासमा बम विष्फोट

पूर्व गृहराज्य मन्त्रिको निवासमा बम विष्फोट

मकवानपुर : नेपाली काँग्रेसका मकवानपुर सभापति तथा पूर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ हेटौंडा ३, लेपतमा गएको चुनाव प्रचार कार्यालयमा आज साँझ ६ बजे शक्तिशाली बम विष्फोट भएको छ । पूर्व सांसद बानियाँ काँग्रेसको तर्फबाट प्रदेश सभाका उमेद्वार हुन् । आक्रमणका…

Read More
मतदान केन्द्रमै बम विष्फोट

मतदान केन्द्रमै बम विष्फोट

ताप्लेजुङ : ताप्लेजुङस्थित मतदान स्थलमा बम विष्फोट भएको छ । जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै शनिबार बम बिष्फोट भएको हो । विष्फोट भएको ठाउँमा १ मिटर गहिरो खाल्डो परेको छ । आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको…

Read More
बारामा उमेद्वारमाथि आक्रमण

बारामा उमेद्वारमाथि आक्रमण

बाराः बारा जिल्लाको गन्जभवानीपुरमा एमालेको तर्फबाट प्रदेशसभा (क) का उमेद्वार गणेश कलवारको घरमा बम विष्फोट भएको छ । शनिबार विहान भएको सो घटनामा कलवारको चुनाव प्रचारमा प्रयोग भएको सवारी साधनमा सामान्य क्षति पुगको छ । त्यसैगरी शनिबार अपरान्ह ४ बजे…

Read More
निर्वाचन सामाग्रीसहितको टोलीलाई स्थानीयले लखेटे/सेनाद्वारा हेलिकप्टरबाट गोली प्रहार

निर्वाचन सामाग्रीसहितको टोलीलाई स्थानीयले लखेटे/सेनाद्वारा हेलिकप्टरबाट गोली प्रहार

कालिकोट : कालिकोटमा निर्वाचन सामाग्री लिएर मतदान केन्द्रतिर जाँदै गरेको सरकारी टोलीलाई अाज स्थानीय जनताले ढुंगामुडा गरेर लखेटेका छन् । भोलि हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सामाग्री लिएर कालिकोटको पालाता गाउँपालिका (साविकको धौलागोह गाविस) को डाँफे मतदन केन्द्र…

Read More
रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

जानकी दहित / दाङ : रोल्पाको थबाङ गाउँपालिका उवाबाट २ जना सर्वसाधारण नागरिकलाई प्रहरीले आज गिरफ्तार गरेको छ । उवाबाट सर्वसाधारण दिपेन्द्र रोका र अशोक पुनलाई विनाकारण घरबाटै गिरफ्तार भएको खबर प्राप्त भएको छ । यसैगरी दाङबाट समीर चौधरीलाई प्रहरीले…

Read More
क्रान्ति र प्रतिक्रान्तिको घम्साघम्सी

क्रान्ति र प्रतिक्रान्तिको घम्साघम्सी

काठमाडौं : सत्तारूढ संसद्वादी दलहरू चुनावमा छन् । उनीहरूले यसलाई शान्तिप्रक्रियाको उत्कर्ष र सङ्क्रमणकालको अन्त्य भनिरहेका छन् । चुनावबाट राजनीतिक स्थायित्व कायम हुने र देश समृद्धितर्फ जाने उनीहरूको दाबी छ । अझ चुनावी घोषणापत्र हेर्ने हो भने त लाग्छ नेपालीका…

Read More
नेपाली कांग्रेसको उम्मेदवारको घरमा बम विष्फोट

नेपाली कांग्रेसको उम्मेदवारको घरमा बम विष्फोट

काठमाडौ : नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका शम्भुलाल श्रेष्ठको घरमा गएराती बम विष्फोट भएको छ । सर्लाहीको लालबन्दीमा रहेको श्रेष्ठको घरमा एक समूहले गरेको बम विष्फोटनको कारण ५ फिट अग्लो पर्खाल ढलेको छ । विष्फोटबाट अन्य मानवीय क्षेति…

Read More
ओलीको घरमा बम विष्फोट

ओलीको घरमा बम विष्फोट

काठमाडौं :  झापाको दमक नगरपालिका ५ स्थित एमाले अध्यक्ष केपी ओलीको घरको गेटमा बम विष्फोट भएको छ । शनिबार बिहान ४ बजे विष्फोट भएको हो । पूर्वी गेटमा भएको विस्फोटमा मुख्य गेटमा क्षति पुगेको इप्रका दमकका प्रहरी नायव निरीक्षक दिपक…

Read More
बाम गठबन्धनको निर्वाचन कार्यालयमा बम विष्फोट

बाम गठबन्धनको निर्वाचन कार्यालयमा बम विष्फोट

काठमाडौं : पोखराको शान्तिबनस्थित एमाले–माओवादी केन्द्र गठबन्धनको सयुक्त चुनावी कार्यलयमा बम बिष्पोट भएको छ । पोखराको लेखनाथ महानगर ९, को निर्वाचन कार्यालयमा ठूलो आवाज सहित शुक्रबार साँझ करिब ५ ः ३० बजेको समयमा कुकर विष्फोट भएको स्थानीयले बताएका छन् ।…

Read More
गिरफ्तार नेता कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग

गिरफ्तार नेता कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता, कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गर्नुभएको छ । कथित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले दलाल संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएको हुनाले यसलाई खारेज गर्दै वैज्ञानिक समाजवादको…

Read More