बाम गठबन्धनको निर्वाचन कार्यालयमा बम विष्फोट

काठमाडौं : पोखराको शान्तिबनस्थित एमाले–माओवादी केन्द्र गठबन्धनको सयुक्त चुनावी कार्यलयमा बम बिष्पोट भएको छ । पोखराको लेखनाथ महानगर ९, को निर्वाचन कार्यालयमा ठूलो आवाज सहित शुक्रबार साँझ करिब ५ ः ३० बजेको समयमा कुकर विष्फोट भएको स्थानीयले बताएका छन् । घटनामा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन ।

२०७४ मंसिर ९ गते ७ : ५४  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :