नेकपाका वरिष्ठ नेता पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’ शुक्रबार अपरान्ह काठमाडौं, बुढानिलकण्ठबाट गिरफ्तार भएका छन् । चन्दका छोरा दियस चन्द दिल्लीको म्याक्स अष्पतालमा उपचारार्थ भर्ना भएको र स्थिति जटिल भइ आइसियुमा राखेको खबर आएपछि नेता चन्द शनिबारको दिल्ली–काठमाडौं उडानमा जाँदै थिए ।

२०७४ मंसिर ८ गते अपरान्ह ३ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :