पुनको चुनाव प्रचार टोली स्थानीयको कब्जामा

काठमाडौं : नेकपाका महासचिवको गाउँमा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सभाका उम्मेदवार वर्षमान पुन ‘अनन्त’को चुनाव प्रचार टोलीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । पुनको प्रचारमा हिडेको टोलीलाई रोल्पाको इरिबाङ ५, केवरीबाट चुनाव प्रचार सामाग्रीसहित नियन्त्रणमा लिएका हुन् । आफूहरुको अनुमति विना गाउँ पसेर जनतामा भ्रम फिजाएकोले प्रचार टोलीलाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

२०७४ मंसिर ८ गते  साँझ ६ :५६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :