युवा सङ्गठन नेपाल सर्लाहीको बैठक सम्पन्न

युवा सङ्गठन नेपाल सर्लाहीको बैठक सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जिल्ला समिति सर्लाहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । प्रमुख अतिथि युवा सङ्गठन नेपाल जनकपुर व्युरो इन्चार्ज बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ जनकपुर व्युरो संयोजक पदम मगर बिहानी,…

Read More
युवा सङ्गठन नेपाल जनकपुर व्युरोको दोस्रो पूर्ण वैठक सम्पन्न

युवा सङ्गठन नेपाल जनकपुर व्युरोको दोस्रो पूर्ण वैठक सम्पन्न

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जनकपुर व्युरोको दोस्रो पूर्ण वैठक महोत्तरीमा सम्पन्न भएको छ । वैठकका प्रमुख अतिथि चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेश, विशिष्ट अतिथि महोत्तरी जिल्ला सेक्रेटरी झमानसिंह रहेका थिए…

Read More
युवा संगठन नेपाल सर्लाहीद्वारा लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल सर्लाहीद्वारा लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल सर्लाहीले लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । विरोध कार्यक्रममा युवा संगठन नेपालका निर्वातमान केन्द्रिय उपाध्यक्ष दिनेश, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय…

Read More
अनेरास्ववियु (क्रान्तिकारी) सर्लाहीको जिल्ला भेला सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी) सर्लाहीको जिल्ला भेला सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी) सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक झलक विक, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका जिल्ला सेक्रेटरी कमल सुस्लिङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय…

Read More
अखिल (क्रान्तिकारी) धनुषा र महोत्तरीको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) धनुषा र महोत्तरीको जिल्ला भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धनुषाको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले दिलिप दासको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । जसको अध्यक्षमा दिलिप दास, उपाध्यक्षमा खेमन कुमार यादव, सचिवमा एन्जल कुमारी मगर, सहसचिवमा करिश्मा…

Read More
तीन बुँदे सहमति कार्यान्वयनको दबाब स्वरूप युवा संगठन सर्लाहीद्वारा ज्ञापनपत्र

तीन बुँदे सहमति कार्यान्वयनको दबाब स्वरूप युवा संगठन सर्लाहीद्वारा ज्ञापनपत्र

युवा संगठन नेपाल जिल्ला समिति सर्लाहीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापनपत्र बुझाएको छ । संगठनको केन्द्रिय कार्यक्रम अनुसार गत फागुन २१ गते केपी नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति मध्ये प्रतिबन्ध फुकुवा बाहेक अन्य सहमति कार्यान्वयन नभएको भन्दै…

Read More
जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाइयो

जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाइयो

जनकपुरधाम : नेकपा धनुषाले जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाएको छ । नेपाल कम्युनिस्ट पार्टी धनुषाद्वारा आयोजित विरोध जुलुसमा नेकपाका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । जुलुसले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ भन्ने नारा लगाउँदै जनकचोक, भानुचोक, कदमचोक, शिवचोक, जानकी…

Read More
नेकपा सर्लाहीद्वारा लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस

नेकपा सर्लाहीद्वारा लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस सम्पन्न गरेको छ । सिट्ठी जुलुसपछि कोणसभामा परिनत गरिएको थियो । केन्द्रीय सदस्य तथा सर्लाही रौतहट इन्चार्ज मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ पुर्व जिल्ला सेक्रेटरी जनक राउत, युवा सङ्गठन…

Read More
नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले एमसीसी सम्झौता पत्र जलायाे

नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले एमसीसी सम्झौता पत्र जलायाे

नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले हरिवनको कृष्ण मन्दिर चोकमा एमसीसी सम्झौता पत्र जलाएको छ । एमसीसी सम्झौता पत्र जलाएर भएको कोणसभामा जिल्ला सेक्रेटरी कमल सुस्लिङ,पूर्व जिल्ला सेक्रेटरी जनक राउत, युवा संगठन नेपालका केन्द्रिय सदस्य बिचारमान, अखिल नेपाल ट्रेड युनियन महासंघका…

Read More
नेकपा सर्लाहीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाइयो

नेकपा सर्लाहीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाइयो

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले हरिवनको कृष्ण मन्दिर चोकमा एमसीसी सम्झौता पत्र जलाएको छ । कोणसभामा जिल्ला सेक्रेटरी कमल सुस्लिङ, पुर्व जिल्ला सेक्रेटरी जनक राउत युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य…

Read More