म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

ललितपुर : म्यानमारका सेनाले गरेको त्यहाँ गरेको दमनका विरुद्ध अखिल (क्रान्तिकारी) ललितपुरले पाटन बहुमुखी क्याम्पसमा सोमबार प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी (ललितपुर) ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”; “We with myanamar people’s “, ” Down Down Myanmar…

Read More
नयाँ जिम्मेवारीमा आउने नेकपाका नेतालाई काठमाडौँमा स्वागत

नयाँ जिम्मेवारीमा आउने नेकपाका नेतालाई काठमाडौँमा स्वागत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँ महानगर समितिले सङ्गठनको नयाँ जिम्मेवारी लिएर आउने र जेल हिरासत मुक्त भएर आउनेहरुलाई स्वागत तथा सम्मान गरेको छ । काठमाडौँ जिल्ला इन्चार्जको नयाँँ जिम्मेवारी लिएर आएका नेकपाका नेता जीवन र सेक्रेटरीको जिम्मेवारी लिएर आउने…

Read More
राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषय अन्तरक्रिया

राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषय अन्तरक्रिया

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले चैत २१ गते राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजावदी व्यवस्था ? विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न दलका नेता बुद्धिजीवी एवम् स्वतन्त्र बौद्धिक व्यक्तिहरुलाई एकठाउँमा ल्याई अन्तरक्रियात्मक बहस काठमाडौँमा सम्पन्न गरेको छ ।…

Read More
किसान महासंघको राष्ट्रिय भेला हुँदै

किसान महासंघको राष्ट्रिय भेला हुँदै

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला हुने भएको छ । नेकपा निकट किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत्र २४ गते सिन्धुलीको माडिमा राष्ट्रिय भेला गर्न लागेको हो । दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ !…

Read More
युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनबाट किरण अर्यालको अध्यक्षतामा, उपाध्यक्ष श्रीलाल बल, सचिव सुनिल सिन्तान, स–सचिव दिलमाया गोले, कोषाध्यक्षसहित २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।…

Read More
संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा बृहत् विमर्श हुँदै

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा बृहत् विमर्श हुँदै

काठमाडौँ : राजनीतिक समस्याको समाधान संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने बिषयमा काठमाडौँमा बुद्धिजीवीहरुले बृहत विर्मश गर्दैछन् । शनिबार अर्थात चैत्र २१ गते काठमाडौँको रत्नपार्कमा रहेको विद्युत प्राधिकरणको हलमा हुन लागेको उक्त अन्तरक्रियामा नेकपाका प्रवक्ता प्रकाण्ड, नेकपाका नेता सिपी…

Read More
अखिल (क्रान्तिकारी) चितवन र मकवानपुर राष्ट्रिय सम्मेलनको तयारीमा

अखिल (क्रान्तिकारी) चितवन र मकवानपुर राष्ट्रिय सम्मेलनको तयारीमा

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर र चितवन आउँदो जेठमा हुने सङ्गठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर साङ्गठनिक गतिविधिमा जुटेका छन् । अखिल (क्रान्तिकारी)का नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, मकवानपुरका अध्यक्ष विवेक घलान र चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा…

Read More
नेकपाको इलाका स्तरीय भेला सम्पन्न

नेकपाको इलाका स्तरीय भेला सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी डि–वानको बिहीबार इलाका स्तरीय भेला सम्पन्न भएको छ । मकवानपुरको रोराङ गाउँपालिका र चितवनको राप्ती नगरपालिका अन्तर्गतको इलाका स्तरीय भेला सम्पन्न भएको हो । कार्यक्रम इलाका इन्चार्ज वीरबहादुर तामाङको अध्यक्षतामा र सञ्चालन समाजले गरेको कार्यक्रममा…

Read More
युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन

युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तेज लामाको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका संयोजक सरल माझी,…

Read More
अखिल (क्रान्तिकारी) भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बम

अखिल (क्रान्तिकारी) भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बम

काठमाडौँ : अखिल (क्रान्तिकारी) भक्तपुरको १७ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ललितजङ बमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सम्पूर्ण विद्यार्थीहरुलाई एकिकृत जनक्रान्तिमा आह्वान, समग्र शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण,…

Read More