क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सम्पन्न

हेटौँडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरूको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालन गरिएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेश अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख…

Read More
भ्रष्टाचारी अरुण चौधरीको रिहाइविरुद्ध सिङ्गो देश आन्दोलित

भ्रष्टाचारी अरुण चौधरीको रिहाइविरुद्ध सिङ्गो देश आन्दोलित

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक हरिश भट्टलगायत १४ जना युवा र…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासङ्घले फुटपाथ मजदुरका विषयमा गरायो भरतपुर महानगरको ध्यानाकर्षण

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले फुटपाथ मजदुरका विषयमा गरायो भरतपुर महानगरको ध्यानाकर्षण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनले भरतपुर महानगरले फुटपाथमा व्यापार गरी आफ्नो जीविका निर्वाह गर्दै आएका मजदुरमाथि ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै त्यसप्रति सङ्गठनको ध्यानाकर्षण रहेको जनाएको छ । सङ्गठनका जिल्ला संयोजक ओम लामिछानेले बुधबार विज्ञप्ति…

Read More
क्रान्तिकारी युवा सङ्गठनले भष्ट्र न्यौपानेलाई कालोमासो दले

क्रान्तिकारी युवा सङ्गठनले भष्ट्र न्यौपानेलाई कालोमासो दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुँदे अभियोगसहित सङ्गठनले सोमबार न्यौपानेलाई कालोमोसो दलेको हो । न्यौपाने माथि ४७…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरू कास्की, तनहुँ र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक, बैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कास्की, तनहुँ र…

Read More
क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा सङ्गठन, नेपालले भष्ट्रचारीबिरुद्ध जनकारवाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले भ्रष्टाचारबिरूद्व सङ्घर्षमा उत्रिने चेतावनी दिँदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । सङ्गठनले…

Read More
चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखाना जाऔं’ अभियान जारी छ । यसै अन्तरगत महासंघले निलबारही, भक्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह–संयोजक ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा,…

Read More
क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन रामेछापको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ भने उक्त भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समितिसमेत गठन गरेको छ ।…

Read More
“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श

“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श

दाङ : साहित्यकार, कवि घनश्याम अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

नवलपरासी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति नवलपरासीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिबार बर्दघाटमा सम्पन्न जिल्ला सङ्गठन समितिको चौथो पूर्ण बैठकले जिल्लामा भएका भष्ट्राचारका बिरुद्ध स्थानीय सङ्घर्षका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य तथा…

Read More