अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ : अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पूर्णकला देवी सापकोटाप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पूर्णकला देवी सापकोटाप्रति श्रद्धाञ्जली

काठमाडौँ : १९९६ वैशाख १२ गते विद्यापुर सुर्खेतमा जन्मनु भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आउनुभएकी पूर्णकला देवी सापकोटाको माघ १८ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता…

Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

काठमाडौँ : इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको…

Read More
सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

काठमाडौँ : पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था भने गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौँबाट…

Read More
मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान जारी, भक्तपुरमा निर्माण मजदुरहरू सङ्गठित

मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान जारी, भक्तपुरमा निर्माण मजदुरहरू सङ्गठित

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको महासंघको ‘कारखाना जाऔं’ अभियानमा मजदुरहरुको आकर्षण बढ्दो छ । चार महिने अभियानका क्रममा निर्माण लगायत क्षेत्रका मजदुरहरु संगठित हुने क्रम जारी छ। यहि क्रममा बिहीबार भक्तपुर जिल्लाको खरिपाटी स्थित निर्माण क्षेत्रमा कार्यरत श्रमिक…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संयोजक गुरुङलाई तत्काल रिहा गर्न माग

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संयोजक गुरुङलाई तत्काल रिहा गर्न माग

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तारी घटनाको घोर विरोध र भत्र्सना गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ४ ले तत्काल रिहाई…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ । २०६२ माघ १८ गते राति महान् जनयुद्धको क्रममा पाल्पाको सदरमुकाम तानसेन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले चार ‘स’ अभियान उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डा जिल्ला सङ्गठन संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्घाटन गरेका…

Read More
क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका छन् । मङ्गलबार दिउँसो क्रान्तिकारी युवा संगठन, नेपालले उपकुलपति कार्कीमाथि कालोमोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान…

Read More
प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण

प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौँ : दाङकाे भालुवाङमा पुस २७ गते दुर्घटनामा परी निधन हुनु भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियाे । इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका पाण्डेयकाे पार्थिव शरीरमा क्रान्तिकारी…

Read More