मूर्धन्य मार्क्सवादी सौन्दर्यशास्त्री प्राडा ताराकान्त पाण्डेयको दुर्घटनामा निधन

मूर्धन्य मार्क्सवादी सौन्दर्यशास्त्री प्राडा ताराकान्त पाण्डेयको दुर्घटनामा निधन

काठमाडौँ : नेपालको मार्क्सवादी सौन्दर्यशास्त्रका मूर्धन्य विद्वान् एवम् क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार समिति सदस्य प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । नेपालको मार्क्सवादी सौन्दर्य क्षेत्रले एक विद्वान् र बहुप्रतिभाका धनी व्यक्तित्व…

Read More
प्यालेस्टाइनमाथिकाे युद्ध अपराध राेक : क्रान्तिकारी कम्युनिस्ट पार्टी

प्यालेस्टाइनमाथिकाे युद्ध अपराध राेक : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ : इजरायलमा भइरहेको युद्धविरुद्ध नेपालमा प्रदर्शन गरिएको छ । मङ्गलबार मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौँस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय…

Read More
कमरेड ओम गुरुङ जातीय मुक्ति आन्दाेलनमा ‘सर्वमान्य नेता’ हुनुहुन्थ्याे : गजुरेल

कमरेड ओम गुरुङ जातीय मुक्ति आन्दाेलनमा ‘सर्वमान्य नेता’ हुनुहुन्थ्याे : गजुरेल

काठमाडौँ : तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा.ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल गाैरवले कमरेड ओम गुुरुङकाे बहुआयामिक व्यक्तित्वकाे बारेमा…

Read More
अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

काठमाडौँ : विगत लामाे समयदेखि अन्यायमा पर्दै आएका गाेर्खा सैनिकहरुकाे पक्षमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भण्डाफाेर अभियान चलाउने चेतावनी दिएकाे छ । सर्वोच्च अदालतले २०७९ माघ २४ गते नेपल सरकारका नाममा…

Read More
प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालोझन्डा

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालोझन्डा

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कथित व्याख्यात्मक टिप्पणी संसद्‌बाट पारित गरी एमसीसी सम्झौता पारित गराउन मुख्य भूमिका…

Read More
मोहन ओझालाई अविलम्ब रिहा नगरे कडा संघर्षमा उत्रने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मोहन ओझालाई अविलम्ब रिहा नगरे कडा संघर्षमा उत्रने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

बिराटनगर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नम्बर प्रदेश संगठन समितिका सदस्य मोहन ओझालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बजारस्थित उहाँकै निवासबाट २४ गते विहान ९ बजे पक्रउ गरी हिरासतमा राखेको सम्बद्ध पार्टीले जानकारी दिएको छ । ओझाको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वैकल्पिक क्रान्तिकारी सरकारको प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वैकल्पिक क्रान्तिकारी सरकारको प्रस्ताव

काठमाडौँ : क्रान्तिकारी कमयुनिस्ट पार्टी नेपालले सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी क्रान्तिकारी सरकार र जनसंविधान निर्माणको तात्कालिक राजनीतिक कार्यनीति अघि…

Read More
अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि साङ्केतिक रूपमा कारबाही गरेको छ । मंगलबार जिल्ला अध्यक्ष सविन खड्काले प्रेस विज्ञप्तिमार्फत अङ्कुरम एकेडेमीले राजनीतिक पहुँचको आधारमा स्तरवृद्धिमा अनपेक्षित लाभ लिएको,…

Read More
‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयाेजकमा कमल बुढा

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयाेजकमा कमल बुढा

काठमाडौँ : क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ को नामाकरण गरिएको छ । शनिबार सम्पन्न भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६५ सदस्यीय…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले ओम लामिछानेको संयोजकत्वमा सहसंयोजकमा दिनेश घिमिरे, नारायण खनाल र गणेश विक रहनेगरि २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक…

Read More