अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

मकवानपुर : अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको छात्रा विभागबाट केन्द्रीय कार्यक्रम अनुसार विभिन्न मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारी मकवानपुरका सह–सचिव एवम् छात्रा विभाग प्रमुख शर्मिला थोकरद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ, “पछिल्लो…

Read More
जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जाजरकोट : अखिल (क्रान्तिकारी) जाजरकोट यतिबेला वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्थाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान लिएर जुनिचादे गाउँपालिकाका विभिन्न विद्यालयमा प्रवेश गरेको छ । सोहि अन्तर्गत आज भानुभक्त हिमालयमा बि जुनिचादे गाउँपालिका ६ मैपमा विद्यार्थीहरूसँग…

Read More
श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न

श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न

चितवन : श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न भएको छ । शनिबार सप्तगण्डकी कलेजको सभाहल भरतपुरमा टेकराज विसीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त भेलामा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्का, विशेष अतिथिहरू…

Read More
महासचिव विप्लवसहित सबै सचिवालय, सल्लाहकार र केन्द्रीय सदस्यहरू केन्द्रीय कम्युनमा श्रममा सहभागी

महासचिव विप्लवसहित सबै सचिवालय, सल्लाहकार र केन्द्रीय सदस्यहरू केन्द्रीय कम्युनमा श्रममा सहभागी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव, सचिवालयका सबै सदस्य…

Read More
जनपत्रकार संगठन नेपाल १ नं. प्रदेशले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल १ नं. प्रदेशले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल प्रदेश नं. १ समितिले नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार संगठन नेपाल प्रदेश नं. १ समितिका  संयाेजक आलोक लिम्बुको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष लिला…

Read More
पाँचदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

पाँचदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

मोरङ : जनपत्रकार संगठन, नेपालको पाँचदिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण मोरङमा सम्पन्न भएको छ । प्रशिक्षण आयोजना जनपत्रकार संगठन, १ नम्बर प्रदेश समितिले गरेको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका…

Read More
विभिन्न पार्टी परित्याग गरि दशजना नेकपा दोलखामा प्रबेश

विभिन्न पार्टी परित्याग गरि दशजना नेकपा दोलखामा प्रबेश

चरिकोट : नेपाल कम्युनिस्ट पार्टी दोलखाको आयोजनामा बुधबार चरिकोटमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि दशजना नेकपामा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा माओवादी केन्द्रबाट बिक्रम थामी (कालिञ्चोक गाउँपालिका–२), भीम थामी…

Read More
इलाममा सहिद समाधिस्थलमा उभिएर सपथ खाए कार्यकर्ताले

इलाममा सहिद समाधिस्थलमा उभिएर सपथ खाए कार्यकर्ताले

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले जनयुद्धमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । मङ्गलबार इलामको माइजोगमाई गाउँपालिकाबाट सहादत प्राप्त गर्ने सहिदहरूको समाधिस्थल सरसफाइ गर्दै शलामीसहित स्मरण गरिएको हो । कार्यक्रममा सहभागी नेता…

Read More
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागले मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार विद्यालय परिसरमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसाविरुद्ध र्यालीसहित …

Read More
डोटी वडी केदारमा बस दुर्घटना

डोटी वडी केदारमा बस दुर्घटना

डोटी : डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको वडी केदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो । घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।…

Read More