उदयपुरमा बिहान ट्युसन पढ्न गएकी किशोरीको हत्या

उदयपुरमा बिहान ट्युसन पढ्न गएकी किशोरीको हत्या

उदयपुर: ट्युसन पढ्न हिँडेकी एक छात्राको मंगलबार उदयपुरमा हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका–३ बुद्धचौककी १५ वर्षीया छात्रा कविता सुनुवारको शरीरमा चोटपटकसहित मङ्गलबार बिहान शव भेटिएको स्थानीयबासिले बताएका छ्न् । एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै…

Read More
नेकपाका युवाहरूले ललित गुप्ताद्वारा थुनिएका एक परिवारको उद्दार गरे

नेकपाका युवाहरूले ललित गुप्ताद्वारा थुनिएका एक परिवारको उद्दार गरे

तुलसीपुर : दाङमा ऋण नतिरेपछि थुनिएका एक परिवारको उद्दार गरिएको छ । जिल्लाको तुलसीपुर उप–महानगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक ललित गुप्ताद्वारा थुनिएका उनकै पसलका कामदार सन्तुको परिवारलाई उद्दार गरिएको हो ।…

Read More
पार्टीको नीतिविपरीत काम गर्ने राम सेढाईं नेकपाबाट निष्कासित

पार्टीको नीतिविपरीत काम गर्ने राम सेढाईं नेकपाबाट निष्कासित

चितवन : नेकपा चितवनले पार्टीका जिल्ला सदस्य राम सेढाईंलाई पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको छ । पार्टी जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी सेढाईंले पार्टी नीतिविपरीत काम गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।…

Read More
अखिल (क्रान्तिकारी) कैलालीद्वारा राष्ट्रिय मावि सुखडमा अनिश्चितकालिन तालाबन्दी

अखिल (क्रान्तिकारी) कैलालीद्वारा राष्ट्रिय मावि सुखडमा अनिश्चितकालिन तालाबन्दी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले आफूहरूका माग पूरा नभएको भन्दै सुखडस्थित दशरथ माध्यमिक विद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । क्रान्तिकारीले चैत्र १७ गते विद्यालयमा भएको भ्रष्टाचार र अनियमितता रोक्न पर्ने, सपिङ…

Read More
नेकपाको केन्द्रीय प्रशिक्षण चितवनमा सुरु, देशभरका नेता–कार्यकर्ता छलफलमा

नेकपाको केन्द्रीय प्रशिक्षण चितवनमा सुरु, देशभरका नेता–कार्यकर्ता छलफलमा

भरतपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रशिक्षण चितवन, भरतपुरस्थित क्यान्सर अस्पतालको हलमा सुरु भएको छ । चैत ४ देखि १५ गतेसम्म कपिलवस्तु, शिवगढीस्थित नवनिर्मित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि बैठकले गरेका निर्णय कार्यान्वयन गर्न/गराउन केन्द्रीय सदस्य, विशेष…

Read More
छात्रामाथि यौनहिंसा र यसको अन्त्यबारे अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा अन्तरक्रिया

छात्रामाथि यौनहिंसा र यसको अन्त्यबारे अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा अन्तरक्रिया

बुटवल : नेकपा निकट अखिल (क्रान्तिकारी) छात्रा विभाग, लुम्विनी प्रदेशले छात्रामाथि हुने यौनहिंसा र यसको अन्त्यबारे बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपाका बुटवल नगर सेक्रेटरी बिरेन्द्र बिकले महिलामाथि मानसिक, शारीरिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा…

Read More
अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकाे आयोजनामा `नेपालमा बढ्दो महिला /छात्रा हिंसा र यसको समाधान´ विषयक अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस बागबजारमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्यायकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे अध्यक्षता तथा अवधारणापत्र प्रस्तुत…

Read More
अखिल (क्रान्तिकारी) गोरखाको चौथो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) गोरखाको चौथो पूर्ण बैठक सम्पन्न

गोरखा : नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति गोरखाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले रोजखिम गुरुङको संयोजकत्वमा २० सदस्यीय २३ औँ जिल्ला सम्मेलनको आयोजक समिति गठन गरेको छ । साथै आउँदो बैशाखको दोस्रो हप्ता जिल्ला सम्मेलन गर्ने…

Read More
नेकपा दैलेखद्वारा ३ राेपनी जमिनमा आलु खेती सुरु

नेकपा दैलेखद्वारा ३ राेपनी जमिनमा आलु खेती सुरु

नेपाल कम्युनिस्ट पार्टी दैलेखले, गुराँस गाउँपालिकाकाे स्यालभैरीमा ३ राेपनी जमिनमा आलु खेती सुरु गरेकाे छ । नेकपा दैलेखले वैचारिक, राजनीतिक सांगठनिक, आर्थिक कामसँगै उत्पादनका कामहरु गरिरहेकाे नेकपा दैलेखका सेक्रेटेरी दिपेन्द्रले जानकारी दिए । पार्टीलाई आत्मनिर्भर बनाउन आफुहरु सक्रिय भएकाे उल्लेख…

Read More
किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा ज्ञापनपत्र

किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा ज्ञापनपत्र

धनगढी: अखिल (क्रान्तिकारी) कैलालीको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो । संगठनका छात्रा विभाग…

Read More