अखिल (क्रान्तिकारी) द्वारा  नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

नेपालगञ्ज : अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगञ्जमा बृहत विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकलाई न्यायको माग बिहीबार नेपालगंज बजारमा अखिल (क्रान्तिकारी) ले बृहत प्रदर्शन गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)…

Read More
नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

अछाम : नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँपालिका कमिटीले पुर्ण चन्द्र माध्यमिक विद्यालय रामारोशन ६ भाटाकाटीयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँ कमिटीले शिक्षक, विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूका बीचमा वर्तमान राजनैतिक परिस्थिति, संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…

Read More
युवा सङ्गठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न

युवा सङ्गठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट निकट युवा सङ्गठन नेपाल बाजुरा जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले उज्वलको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । भेलामा नेकपा बाजुराका जिल्ला इन्चार्ज भानसिंह प्रमुख अतिथि रहेका थिए भने…

Read More
युवा संगठन नेपालको बर्दगोरिया र जोशीपुरमा भेला सम्पन्न

युवा संगठन नेपालको बर्दगोरिया र जोशीपुरमा भेला सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले बर्दगोरिया, जोशीपुर गा.पा. कमिटी गठन गरेको छ । अध्यक्ष शिवराज, उपाअध्दय महेस, सचिव प्रदिप लगायत १७ जनाको कमिटी गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ । भेला कार्यक्रमका…

Read More
अवरोध पारिएको विद्युत सेवा नेकपा अछामद्वारा पुनः सञ्चालन

अवरोध पारिएको विद्युत सेवा नेकपा अछामद्वारा पुनः सञ्चालन

काठमाडौँ : अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा गत महिना २८ गते सडक बनाउने क्रममा भत्किएको जलविद्युतको करिब १५ मिटर कुलो जनश्रम पछि विद्युत सेवा सञ्चालनमा आएको छ । उक्त समस्य स्थानीयहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई अनुरोध गरे पश्यात अवरुद्ध…

Read More
काभ्रेमा जनयुद्ध दिवसको शुभकामना आदान प्रदन

काभ्रेमा जनयुद्ध दिवसको शुभकामना आदान प्रदन

काठमाडौँ : २६ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले काभ्रेको मण्डन देउपुर नगरपालिका ६मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अजयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनयुद्धको महत्व स्मरण गर्दै सहभागीहरुलाई अबिर वरण गरिएको थियो ।

Read More
युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला सम्पन्न

युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला सम्पन्न

दाङ : नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला घोराहीमा सम्पन्न भएको छ । नेकपा दाङ जिल्ला इन्चार्ज प्रेमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल घोराही नगर इन्चार्ज अजयले गरेका…

Read More
बलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन

बलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन

विर्तामोड : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापा र मोरङ्गमा बलात्कार तथा हत्याहिंसाको संयुक्त रूपमा विरोध गर्दै प्रदर्शन गरेको छ । बैतडीकी भागरथी भट्ट, मोरङ्गमा भएको सामुहिक बलात्कार एवम् झापामा शिक्षकको कुटाइबाट मृत्यु…

Read More
देउखुरीमा युवा संगठन नेपाल लमही नगरको प्रथम भेला

देउखुरीमा युवा संगठन नेपाल लमही नगरको प्रथम भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल लमही नगरको प्रथम भेला दाङको देउखुरीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भगवानदासले प्रतिक्रान्तिका विरुद्ध सम्पूर्ण युवा एकजुट भई एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्न आह्वान गरे ।…

Read More
२६ औँ जनयुद्ध दिवसको अवसरमा साहित्यीक साँस्कृतिक कार्यक्रम

२६ औँ जनयुद्ध दिवसको अवसरमा साहित्यीक साँस्कृतिक कार्यक्रम

काठमाडौँ : फागुन १ गते कैलाली कारागारमा २६ औँ जनयुद्ध दिवसको सन्दर्भमा साहित्यीक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीहरुको उपस्थितिमा भएको साहित्यीक साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन रहेका थिए…

Read More