पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, पाल्पाले धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा पश्चिम देउरालीमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य आकाशले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताए…

Read More
चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले अब जनताले आफूले चाहेको व्यवस्था आफैँले चुन्न पाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी चितवनले ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवसको अवसरमा आइतबार चितवनको जुगेडीमा आयोजना…

Read More
नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरूलाई वितरण गरेको छ । बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारका मल तस्कर छबि भोम्जनलाई नियन्त्रणमा लिई कर…

Read More
कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, कपिलवस्तुले आइतबार धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष कर्ण सेनले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताएका छन् । उनले दलाल र…

Read More
अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले महामारीको कठिन परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो । बढ्दो महामारीबीच आवश्यक रगत…

Read More
सर्लाहीमा महान् सहिद कुमार पौडेलको स्मृति सभा

सर्लाहीमा महान् सहिद कुमार पौडेलको स्मृति सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले प्रहरीद्वारा बिभत्सपूर्वक हत्या गरिएका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सम्झनामा स्मृति सभा सम्पन्न गरेको छ । एकीकृत जनक्रान्तिका महान् सहिद कुमार पौडेलको स्मृति सभा शनिबार सर्लाही जिल्लाको हरिवन न.पा.स्थित चार्लिकमा भब्यताका साथ…

Read More
मजदुर सङ्गठनद्वारा विपन्न परिवारलाई राहत बितरण

मजदुर सङ्गठनद्वारा विपन्न परिवारलाई राहत बितरण

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ उपत्यका विशेष क्षेत्रीय समन्वय समितिको आयोजनामा अति बिपन्न मजदुरका चौध घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ । गार्मेन्ट मजदुर, रिक्सा मजदुर, सरसफाई, निर्माण, ढुवानिमा काम गर्ने मजदुरहरुको परिवारलाई चामल,…

Read More
धनुषामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

धनुषामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धनुषाले प्रहरीद्वारा हत्या गरिएका तत्कालिन सर्लाही इन्चार्ज कुमार पौडेलको तेस्रो स्मृति सभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी जिल्ला इन्चार्ज देवनारायण शाहको प्रमुख आतिथ्यतामा उक्त स्मृति सभा सम्पन्न भएको हो…

Read More
नेकपा दाङद्वारा समाजसेवी  केसीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा समाजसेवी केसीप्रति श्रद्धाञ्जली व्यक्त

हेमन्त वली, दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु निवासी समाजसेवी दोर्ण वहादुर केसीको निधनप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ । क्यान्सर रोगबाट पिडित समाजसेवी केसीको ८८ बर्षको उमेरमा निधन भएको थियो । नेकपा दाङ जिल्ला…

Read More
सिराहामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

सिराहामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

काठमाडौँ : प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी सिराहाले जिल्लाको गोलबजारमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । सभालाई भिडियो कल मार्फत सम्बोधन गर्दै नेपाल…

Read More