घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न

घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न भएको छ । नेकपाको १० औँ केन्द्रीय समितिको पूर्ण वैठक पछिको नगरको प्रथम पूर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको दाङका सेक्रेटरी प्रदिप वलीले…

Read More
विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार र व्यवस्थापन गर : नेकपा

विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार र व्यवस्थापन गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति, पाल्पाले अबिरल बर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर भइरहेका विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार, व्यवस्थापनका लागि नेपाल सरकारसँग माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तब्ध परिवारजनप्रति गहिरो समवेदना…

Read More
मजदुर सङ्गठनले गरे स्वास्थ्य समाग्री वितरण

मजदुर सङ्गठनले गरे स्वास्थ्य समाग्री वितरण

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घले अहिलेको कोरोना महामरीको बीच अहोरात सुरक्षामा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । का. न. पा. १५ वडामा रहेको स्वायम्भू प्रहरी…

Read More
भारतीय हस्तक्षेपका विरुद्ध विद्यार्थीहरू

भारतीय हस्तक्षेपका विरुद्ध विद्यार्थीहरू

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील विद्यार्थी सङ्गठनहरूले सुदूरपश्चिमको नेपाली भूमिमा भएको भारतीय हस्तक्षेपका विरुद्ध प्रेस विज्ञप्ति जारी गरेका छन् । सिमा क्षेत्रमा भएको भारतीय अतिक्रमण र हस्तक्षेपविरुद्ध सङ्घर्ष गर्दै आएका विद्यार्थीहरूले दार्चुला सदरमुकाम आसपास नदीको तटीय क्षेत्रमा महाकाली नदीको प्राकृतिक बहावलाई…

Read More
माओवादी केन्द्रका नेता गैरे नेकपामा प्रवेश

माओवादी केन्द्रका नेता गैरे नेकपामा प्रवेश

दाङ : नेकपा (माओवादी केन्द्र) दाङका नेता गंगाधर गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । तुलसीपुर उप–महानगरपालिका गैरे बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गैरे नेकपामा प्रवेश गरेका हुन् । विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पुँजीवादी…

Read More
चितवनका राजनैतिक दलहरूले भने – ‘सारै वेतिथि भयो’

चितवनका राजनैतिक दलहरूले भने – ‘सारै वेतिथि भयो’

काठमाडौँ : चितवनका विभिन्न चार वटा राजनैतिक दलहरूले जिल्लाको रत्ननगर नगरपालिकामा भएका विभिन्न विषयलाई लिएर नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले आफूखुसी तरिकाले काम गरेको र विभिन्न खालका विकृति विसङ्गती गरेका कारण आम जनतामा निराशा उत्पन्न भएको भन्दै ति राजनैतिक…

Read More
नेकपाद्वारा सिन्धुपाल्चोकमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

नेकपाद्वारा सिन्धुपाल्चोकमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सिन्धुपाल्चोकले बाढीपहिरोमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । सो पार्टीका जिल्ला इन्चार्ज प्रविन र सेक्रेटरी युगिनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिगत केही दिन…

Read More
बाढीको वितण्डा : सिन्धुपाल्चोकमा ४ जना वेपत्ता

बाढीको वितण्डा : सिन्धुपाल्चोकमा ४ जना वेपत्ता

काठमाडौँ : केही दिनयता मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोका घटनाहरू हुन थालेका छन् । खोला, नाला र नदीहरूमा पानीको सतह बढ्न थालेको छ । यसैबीच हरेक वर्ष बाढीको चपेटामा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा मङ्गलबार साँझ आएको बाढी…

Read More
गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी मेचीनगर नगर कमिटी, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिना लगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिहरू संलग्न रहेको घटनाप्रति गम्भीर…

Read More
नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण गर्दै

नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण गर्दै

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरेको छ । नगर इञ्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र युवाहरूले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य चलिरहेको…

Read More