नेकपा ओखलढुङ्गाद्वारा राजनीतिक भेटघाट तिब्र

नेकपा ओखलढुङ्गाद्वारा राजनीतिक भेटघाट तिब्र

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले राजनीतिक भेटघाटलाई तिब्र बनाएको छ । पार्टीले सरकारसँग गरेको तीनबुँदे सहमति, पार्टीको अगामी राजनीतिक कार्यक्रममा प्रष्ट पार्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी बन्दना राईसँग भेटघाट गरेको छ । भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका…

Read More
नेकपा मोरङद्वारा सङ्गठन विस्तारमा तिव्रता

नेकपा मोरङद्वारा सङ्गठन विस्तारमा तिव्रता

मोरङ : नेपाल कम्युनिस्ट पार्टी मोरङले सङ्गठन बिस्तारमा तिव्रता दिएको छ । सङ्गठन विस्तार अन्तर्गत मोरङ जिल्ला रतुवामाई नगरपालिकामा नगर कमिटी गठन गरेको हो । नगर कमिटीले श्रीचन्द्र ताजपुरीयालाई नगर सेक्रेटरीमा निर्वाचित गर्दै ११ सदस्सीय नगर कमिटी गठन गरेको छ…

Read More
एनसेल र एमसीसीलाई छाड्दैनौँ : नेता कुमाल

एनसेल र एमसीसीलाई छाड्दैनौँ : नेता कुमाल

गाईघाट : राष्ट्रघाती एमसीसी र अर्बौं कर छली गर्ने एनसेललाई नेकपाले नछाड्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीले अमेरिकन कार्यक्रम एमसीसी र एनसेललाई त्यत्तिकै नछाड्ने चेतावनी दिएको हो । पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवापछि असार २७ देखि…

Read More
असफल संसदीय व्यवस्थाका विरुद्ध झापामा प्रदर्शन

असफल संसदीय व्यवस्थाका विरुद्ध झापामा प्रदर्शन

बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनले निकम्मा, ढोंगी र असफल संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य बनेको ठोकुवा गर्दै झापामा पनि बृहत् प्रदर्शन गरेका छन् । संयुक्त जनवर्गीय सङ्गठनका तर्फबाट जागरण मञ्चका केन्द्रीय संयोजक सुरेन्द्र कार्की वक्ता रहेको…

Read More
मूल्यवृद्धि र सुजाता हत्याकाण्डविरुद्ध विराटनगरमा प्रदर्शन

मूल्यवृद्धि र सुजाता हत्याकाण्डविरुद्ध विराटनगरमा प्रदर्शन

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट १२ जनवर्गीय सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन र चितवनको रत्ननगर नगरपालिकाकी २३ वर्षीया सुजाता भण्डारीको हत्याको सत्यतथ्य छानबिन गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन तथा खबरदारी गरेका छन् । प्रदर्शनकारीले दलाल संसदीय…

Read More
जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपा उदयपुरको माग

जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपा उदयपुरको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बेलका नगरपालिकाका सात सय घरधुरी जनतालाई उठिबास गराई कबुलियत वन बनाउने सरकारले गरेको निर्यण तत्काल खारेज गर्न माग गरेको छ । उदयपुर जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी लक्ष्मण पौडेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी…

Read More
निरन्तर जनताको साथमा नेकपा इलाम

निरन्तर जनताको साथमा नेकपा इलाम

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलाम यतिबेला जनश्रम, कोभिड पीडित जनतालाई सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरूको बैचारिक स्तरलाई सुदृढ गर्न निरन्तर स्कूलिङ्गमा लागेको छ । जिल्लाको माई नगरपालिका र रोङ्ग गाउँपालिकामा जन श्रमदान गरेको हो । यसैक्रममा नेकपाले भत्किएका…

Read More
उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

काठमाडौँ : वर्षायाम सुरु भएसँगै किसानहरूलाई कतै धान रोप्न र कतै धान काट्न चटारो भइरहेको बेला देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू पनि जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा उदयपुरका विभिन्न ठाउँमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता जनताहरूसँगै वर्षे धान…

Read More
देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

झापा : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू ‘एक सङ्गठन एक उत्पादन’ भन्ने मूल नाराका साथ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन् । पार्टीका महासचिव विप्लव आफैँ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन्, भने देशभर नेताकार्यकर्ता समेत श्रमदानमा जुटेका हुन्…

Read More
गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी मेचीनगर नगर कमिटी, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिना लगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिहरू संलग्न रहेको घटनाप्रति गम्भीर…

Read More
error: Content is protected !!