नेकपा (बहुमत) पाल्पाले सरकारसँग राख्यो दसबुँदे माग, दलाल र भ्रष्टमाथि कारबाही नगरिए जनकारबाही गर्ने चेतावनी

नेकपा (बहुमत) पाल्पाले सरकारसँग राख्यो दसबुँदे माग, दलाल र भ्रष्टमाथि कारबाही नगरिए जनकारबाही गर्ने चेतावनी

काठमाडौँ: नेकपा (बहुमत) पाल्पाले समाजका भ्रष्ट, कालोबजारिया र तस्करहरूलाई अविलम्ब कारबाही नगरिए जनकारबाही हुने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज प्रवेश र संयोजक दिग्दर्शनले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई १० बुँदे मागपत्र बुझाउँदै महँगी घटाउन, कालोबजारी, भ्रष्टाचार, बेरुजू अन्त्य गर्न, रोजगारी…

Read More
मिटरब्यजीबिरुद्व सङ्घर्ष गर्ने चेतावनी दिँदै युवा जनस्वयमसेवकले बुझायो ज्ञापनपत्र

मिटरब्यजीबिरुद्व सङ्घर्ष गर्ने चेतावनी दिँदै युवा जनस्वयमसेवकले बुझायो ज्ञापनपत्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल जिल्ला समिति दाङले मिटर ब्याज असुल्ने सुदखोरहरूका बिरुद्ध निर्मम सङ्घर्ष गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला संय‍ोजक अजय दुलाल नेतृत्तोको टोलीले महँगीका कारण जनताहरूको घरमा…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुरको भेला सम्पन्न, अध्यक्षमा प्रकाश

क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुरको भेला सम्पन्न, अध्यक्षमा प्रकाश

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसिपुर उप-महानगरपालिकाको शनिबार नगर भेला सम्पन्न भएको छ । तुलसिपुरमा सम्मपन्न भएको भेलाले प्रकाशको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ । कार्यक्रमका प्रमुख…

Read More
अखिल (क्रान्तिकारी) बाँकेको विशेष बैठक सम्पन्न, संयोजकमा कमल बस्याल

अखिल (क्रान्तिकारी) बाँकेको विशेष बैठक सम्पन्न, संयोजकमा कमल बस्याल

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य डिबी शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा २९ सदस्यीय २७ औँ जिल्ला सम्मेलन…

Read More
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर सङ्गठनका केन्द्रीय कोषाध्यक्ष दिपक विष्टले उद्घाटन गरेका थिए । र्याली बजारका विभिन्न…

Read More
गुल्मीको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन

गुल्मीको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन

गुल्मी : गुल्मी जिल्लाको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको छ । तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको हो । सामान्य लेखपढ गरेका गुल्मीका केशव कुँवरले सञ्चालन गरेको पुष्पाञ्जली एग्रोभेट सेन्टर (भेटनेरि) को गैरकानुनी…

Read More
मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको पहिलो पूर्ण बैठक तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीले जनतालाई मनमौजी रूपमा महँगो ब्याज लगाउने र उक्त ब्याज असुली गर्न पटकपटक सास्ती…

Read More
नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीद्वारा अन्तरक्रिया सम्पन्न

नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीद्वारा अन्तरक्रिया सम्पन्न

बुटवल : नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीले ‘जनजिविका र राष्ट्रिय स्वाधीनताको सवालमा कलाकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत) रुपन्देही इन्चार्ज प्रवेशले जनजिविका दयनीय र राष्ट्रिय स्वाधीनता सङ्कटग्रस्त अवस्थामा रहेको…

Read More
नेकपा (बहुमत) दाङको बिशेष भेला सम्पन्न, संयोजकमा तिलक

नेकपा (बहुमत) दाङको बिशेष भेला सम्पन्न, संयोजकमा तिलक

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाले विशेष भेला सम्पन्न गरेको छ । उक्त भेलाद्वारा ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । आइतबार दाङ घोराहीको नारायणपुरमा भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा…

Read More
नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न

नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । विभागको बैठकमा प्रमुख अतिथि पार्टी ब्युरो इन्चार्ज शार्दूलले प्रकाशन र प्रचारप्रसार क्षेत्र आन्दोलनको महत्वपूर्ण अङ्ग भएकाले देश, जनता र श्रमिक वर्गका पक्षमा निरन्तर…

Read More