चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई नेकपा दाङद्वारा धन्यवाद !

चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई नेकपा दाङद्वारा धन्यवाद !

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीका सेक्रेटरी सविनले आज एक प्रेस विज्ञप्ति जारी गरि चुनाव खारेज अभियान सानदार रुपमा सम्पन्न भएको भन्दै अभियानमा सहभागी हुने सम्पुर्ण जनसमुदाय ,…

Read More
नेकपा    राप्तीले   नेताकार्यकर्ता   विना   सर्त   रिहाइको   माग

नेकपा राप्तीले नेताकार्यकर्ता विना सर्त रिहाइको माग

दाङ :  नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोले आफ्ना गिरफ्तार परेका नेताकार्यकर्तालाई षड्यन्त्र र झुट्ठा मुद्दामा फसाउने प्रपञ्च गरिएकोप्रति आपत्ति जनाएको छ । ब्युरो इन्चार्ज सुवासले शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै उक्त रिहाइ नगरिएमा पार्टी, जनसत्ता र जनअदालतले नयाँ निर्णय…

Read More
दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट

दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट

दाङ : दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट भएको छ । गएरातीदेखि अहिलेसम्म मतदान आसपास दर्जनौं ठाउँमा बम बिस्फोट भएका छन् । तुलसीपुर उप–महानपा स्थित दमारगाउँ, अम्बास, दोघरे, घोराही उप–महानपास्थित गैह्रागाउँ, रामपुर देउखुरीको सुनडबरी, श्रीचौर, सिसहनीयालगायतका दर्जनौं ठाउँमा शक्तिशाली बम…

Read More
 मंसिर ६ गते दाङ बन्द हुने 

 मंसिर ६ गते दाङ बन्द हुने 

दाङ :  नेपाल कम्युनिस्ट पार्टी दाङले राज्यको दमनकारी रबैयाको अभियानविरुद्ध मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरेको छ ।यहि मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कार्तिक ३० गते आफै हिडडुल गर्न र…

Read More
रोल्पामा महरा, पुन र सोनाम चढेको सवारी साधनमा बम प्रहार

रोल्पामा महरा, पुन र सोनाम चढेको सवारी साधनमा बम प्रहार

रोल्पा : रोल्पाको बामरुकमा माकेका तीन नेता तथा उम्मेदवार चढेको सवारी साधनमा बम प्रहार भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेतिर रोल्पा नगरपालिकाको लिबाङमा चुनावी सभामा जाँदै गर्दा विना विभागीय तथा माकेका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन…

Read More
हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि छोडेन प्रहरीले

हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि छोडेन प्रहरीले

दाङ : हुँदाहुँदा दाङमा आफैं राम्रोसँग हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । घाइते अपांग योद्धा पाटनलाई आज दिउँसो उहाँकै कोठाबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको छ । घोराहीमा आफ्नै कोठामा उहाँसँगै बसिराख्नु भएका डिबी बोहरालाई पनि…

Read More
रोल्पामा फेरि बम बिस्फोट

रोल्पामा फेरि बम बिस्फोट

दाङ : रोल्पामा फेरि बम बिस्फोट भएको छ । रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदेवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ । रोल्पाको घोडागाउँमा चुनाव प्रचारप्रसारमा गएका सिंचाई राज्य मन्त्री तथा रोल्पाका जनप्रतिनिधि सभाका…

Read More
दाङमा निर्वाचन सामाग्री जफत गरेर जलाइए

दाङमा निर्वाचन सामाग्री जफत गरेर जलाइए

दाङ : दाङ्गको तुल्सीपुरमा बुधबार निर्वाचन सामाग्री जफत गरेर जलाइएको छ । तुल्सीपुर ५, पिपलबोट नजिक बसपार्कमा स्थानीयको सकृयतामा निर्वाचन सामाग्री खोसेर जलाइएको हो । रोल्पामा पनि आज बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा…

Read More
रोल्पामा निर्वाचन सामाग्रीहरु खोसेर जलाइ दिए

रोल्पामा निर्वाचन सामाग्रीहरु खोसेर जलाइ दिए

रोल्पा : रोल्पामा पनि आज (बुधबार) बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा स्थानीय जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलाइ दिएका हुन् । निर्वाचन आयोग रोल्पाले खटाएको टोलीबाट निर्वाचन सामाग्री खोसेर निर्वाचन सामाग्री जलार्इ दिएका…

Read More
स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याते / दाङमा चुनाव खारेजी जनसभा सम्पन्न

स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याते / दाङमा चुनाव खारेजी जनसभा सम्पन्न

दाङ : दाङको गढवा खैरामा स्थानीय जनताले मंगलबार निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्यातेका हुन् । पुरानो संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार…

Read More