नेकपाका नेताकार्यकर्ताको घरमा प्रहरीद्धारा छापामार शैलीमा खानतलासी / पार्टीका जिल्ला सदस्य निम बहादुरलार्इ मध्यरातमा घेरा हाली गिरफ्तार

नेकपाका नेताकार्यकर्ताको घरमा प्रहरीद्धारा छापामार शैलीमा खानतलासी / पार्टीका जिल्ला सदस्य निम बहादुरलार्इ मध्यरातमा घेरा हाली गिरफ्तार

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य तथा बबई गाउँ समितिका सेक्रेटरी निमबहादुर डागीलार्इ गएको मध्यरातमा प्रहरीले घर घेरा हाली गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी दाङले आज एक विज्ञप्ति जारी गरि प्रहरीले फासिवादी शैलीमा मध्यरातमा गिरफ्तार गरेकोप्रति…

Read More
रोल्पाली नेताहरु गिरफ्तार / हिटलरी शैली बन्द गर : नेकपा 

रोल्पाली नेताहरु गिरफ्तार / हिटलरी शैली बन्द गर : नेकपा 

 काठमाडौं / दाङ : बुधबार अपरान्ह चलचित्रको कथाझैं गरेर नेकपाका सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । एक जना पार्टी सदस्यलाई पक्राउ गरी उसकै फोनको  आधारमा सबै बाटाहरुको नाकामा ढुकेर सुवेदीलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।…

Read More

नेकपाका २ कार्यकर्ता गिरफ्तार

दाङ :  नेपाल कम्युनिस्ट पार्टी रुकुमका २ जना जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार सदरमुकाम खलगांबाट मोतीराम खड्का र दिपक विष्टलाई गिरफ्तार गरिएको हो । डिएसपीले बोलाउनुभएको छ भन्दै प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्यूरो सहइन्चार्ज…

Read More
लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

दाङ/जेठ ३०, आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको  विरोधमा  नेपाल कम्युनिस्ट पार्टी, राप्तीद्वारा मंगलबार आयोजित बन्दको दाङ, रोल्पा, रुकुम, प्युठान र सल्यानमा विहानैदेखी गम्भीर प्रभाव परेको छ । यातायात, पसल, कारखाना र शैक्षिक संस्था बन्द छन् । सरकारी कार्यालय खुलेपनि…

Read More

दाङबाट ४ जना पक्राउ

  दाङ: जेठ २२,   दलाल संसदिय व्यवस्थाले जबरजस्त जनतामाथी लादिएको कथित स्थानीय निकायको चुनाव खारेज अभियान अन्तरगत शान्तिपूर्ण तरिकाले एकीकृत जनजागरण अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका ४ जना जिल्ला सदस्य दाङबाट पक्राउ परेका छन् । भालुबाङबाट भिमप्रकाश…

Read More
स्थनीयले लखेटे चुनाव प्रचारप्रसार टोलीलाई

स्थनीयले लखेटे चुनाव प्रचारप्रसार टोलीलाई

दाङ: जेठ २२, पुरानै संसदीय व्यवस्थाको स्थानीय चुनाव जबरजस्त जनतामाथि लाद्न खोजेको भन्दै दाङका विभिन्न स्थानमा स्थानीय जनताले चुनाव प्रचारप्रसार टोलीलाई लखेटेका छन् । दाङ, तुलसीपुर–५, नयाँ बसपार्क, तुलसीपुर कै ७ नं. वडा राजापुर र सिसहनियाको ठकुरीकोटबाट चुनाव प्रचारप्रसार गर्न…

Read More
माकेले शहिद परिवारलाई धम्क्यायो

माकेले शहिद परिवारलाई धम्क्यायो

दाङ: जेठ २२,  माओवादी केन्द्रले आफ्नै कार्यालयमा बोलाएर दाङ, घोराही, बर्गदीका सहिद परिवारलाई धम्क्याएको छ । जनयुद्धको समयमा एउटै गाउँका ११ जना निर्दोष किसानहरुले ज्यान गुमाएका सहिद परिवारका आफन्तीलाई आफ्नो कार्यालयमा बोलाएर माओवादीका जिम्मेवार नेताहरुले धम्क्याएको सहिद परिवारले बताएका छन्…

Read More